स्न्यापच्याट र अमेजनको सहकार्य
मल्टिमिडिया मेसेजिङ एप्लिकेसन स्न्यापच्याट र ई–कमर्स पोर्टल अमेजनले प्रयोगकर्ताका किनमेल प्रक्रिया सहज बनाउन सहकार्यको सहमति गरेका छन् । अब स्न्यापच्याटलाई अमेजनको सर्च इन्जिनका रुपमा पनि प्रयोग गर्न सकिनेछ ।
मल्टिमिडिया मेसेजिङ एप्लिकेसन स्न्यापच्याट र ई–कमर्स पोर्टल अमेजनले प्रयोगकर्ताका किनमेल प्रक्रिया सहज बनाउन सहकार्यको सहमति गरेका छन् । अब स्न्यापच्याटलाई अमेजनको सर्च इन्जिनका रुपमा पनि प्रयोग गर्न सकिनेछ । कुनै पनि सामानको फोटो वा बारकोड स्न्यापच्याटबाट खिची अमेजनमा त्यसको उपलब्धता हेर्ने यो प्रविधिलाई थप सुदृढ बनाउन दुवै पक्षका विज्ञ लागिपरेका छन् ।
अमेजनको आफ्नै मोबाइल एप्लिकेसनमा बारकोड स्क्यान गर्ने फिचर नभएको भने होइन । अन्य ई–कमर्स पोर्टलका लागि पनि यो प्रविधि पुरानै हो । तर, स्न्यापच्याटको आयाम फराकिलो पार्न यो सहकार्य गरिएको हुन सक्ने विज्ञहरु बताउँछन् । एप्पललाई पछ्याउँदै अमेजन संसारकै दोस्रो ट्रिलियन डलर कम्पनी बन्न सफल भएको छ । यस सहकार्यले सानो लगानीबाट सुरु भएको स्न्यापचाटलाई पनि सहयोग
पुग्ने आकलन आइरहेका छन् ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...