प्रविधि

स्न्यापच्याट र अमेजनको सहकार्य

मल्टिमिडिया मेसेजिङ एप्लिकेसन स्न्यापच्याट र ई–कमर्स पोर्टल अमेजनले प्रयोगकर्ताका किनमेल प्रक्रिया सहज बनाउन सहकार्यको सहमति गरेका छन् । अब स्न्यापच्याटलाई अमेजनको सर्च इन्जिनका रुपमा पनि प्रयोग गर्न सकिनेछ ।

स्न्यापच्याट र अमेजनको सहकार्य
१९ आश्विन २०७५ शुक्रबार
काठमाडौं