रविराज बराल

रविराज बरालका लेखहरु
हिप्‍पीहरूको कलात्मक भित्तो कसरी बन्यो प्रेमको निशानी ?

झोछेँको स्‍नोम्यान सामान्य क्याफे हो । तर यो सामान्य क्याफेका भित्ताहरू नियालेर हेर्ने हो भने यहाँ अनगिन्ति असामान्य कथाहरू भेटिन्छन् ।

नियन्त्रित गणतन्त्र - ६ : सूचना प्रविधि विधेयकको जन्म प्रहरीभित्र भएको हो : तारानाथ दाहाल #Podcast

विवादित सूचना प्रविधि विधेयकबारे सूचनाको हकका अभियन्ता तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल ।

नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छन्, जसले तपाईँलाई जुनसुकै बेला जेल पुर्‍याउन सक्छ । 

नियन्त्रित गणतन्त्र - ३ : बालुवाटारमा लिइएको पत्रकारिताको हुर्मत

नागरिकसम्म आफ्ना कुरा पुर्‍याउन सरकारसँग यत्तिका मिडिया छन् भने सरकार सञ्चालन गर्ने दललाई आफूप्रति प्रतिबद्ध पत्रकारहरूको अलगै समूह किन चाहिन्छ ?

प्रधानमन्त्रीको ट्‍वीटले जन्माएको जवाफदेहिताको प्रश्न

प्रधानमन्त्री कार्यालय र सचिवालय प्रहरीले अनुसन्धान गर्दैछ भन्ने, प्रहरी जानकारी नै छैन भन्ने विरोधाभाषबीच कतै टालटुल पार्नमात्र यसो भनिँदै त छैन ?

‘भाग मिल्खा भाग’

हिलो घटनाबाट शिक्षा लिएपछि दोस्रो घटनामा भने मैले बुद्धि पुर्‍याएँ । १०० मा फोन गर्ने टन्टो गरिनँ । प्रहरी बोलाउँछु भनेर पनि धम्क्याइनँ । सिधै ज्यान जोगाएँ ।

भारतको नयाँ नक्साङ्कनले नेपाललाई किन चिढ्यायो ? ५ तथ्यहरू

दक्षिण एसियामा छिमेकीहरूमाझ ‘विस्तारवादी’ छवि बनाएको भारतले सार्वजनिक गरेको नयाँ नक्सामार्फत् उक्त छविलाई पुनः प्रस्तुत त गरेको छ नै, छिमेकीहरू पनि चिढ्याएको छ ।

प्रधानमन्त्रीकै स्वास्थ्यबारे जनता बेखबर

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनको निजी सचिवालय प्रस्ट जानकारी दिन चाहँदैन । नभए मुलुकको प्रधानमन्त्री बिरामी भएर अस्पताल भर्ना हुँदा पनि किन उनको स्वास्थ्य अवस्थाबारे नागरिकलाई बेलामा जानकारी दिन आवश्यक ठानिएको छैन ?

सम्बोधन 'तिमी' लाई...

अहिले पनि मिडियाले परिस्थिति हेरेर आदरार्थी शब्द प्रयोग गर्ने गरेका छन्। फरक–फरक मिडियामा मात्र होइन, एउटै मिडियामा पनि सम्बोधनमा एकरूपता छैन । 

LOAD MORE