लोकतन्त्र ७० मा टुकुटुकु
सात दशकयता बन्दै, बिग्रँदै र फेरि बन्दै गरेको लोकतन्त्रबारे विवेचना
लोकतन्त्र मूलत: दलहरुले सञ्चालन गर्ने व्यवस्था हो । तर हाल दलको दबदबा यति गहिर्याइएको छ कि स्वविवेकी नागरिकको खडेरी नै परेको छ ।
लोकतन्त्र मूलत: दलहरुले सञ्चालन गर्ने व्यवस्था हो । तर हाल दलको दबदबा यति गहिर्याइएको छ कि स्वविवेकी नागरिकको खडेरी नै परेको छ । दलका प्रतिनिधिले के भन्लान्, दल र सरकारबाट केही झार्न सकिन्छ कि, दलमै उल्लेख्य ठाउँ ओगट्न पाइन्छ कि, पदोन्नति हुन्छ कि, पेन्सनपछि पनि पद पाइन्छ कि, कर कम गर्न सकिन्छ कि आदिले गाँज्दा दल तथा यिनका हातगोडाले साथ दिँदा र च्याप्दा नागरिक स्वतन्त्रता, स्वविवेक, समालोचनात्मक दृष्टिकोण, व्यवसायधर्मिता, उत्कृष्टता आदि सबै बन्धकमा परेका छन् । यी सबै लोकतन्त्रका ऐँजेरु हुन् ।
चैतन्य मिश्रको लोकतन्त्र विवेचना पोडकास्टमा सुन्नुहोस् ।
यो पनि पढ्नुस
सात दशकयता बन्दै, बिग्रँदै र फेरि बन्दै गरेको लोकतन्त्रबारे विवेचना