मल्टिमिडिया
५ असार २०७७ शुक्रबार
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँदैन। हामी ठूलो छौँ, सानो छैनौँ भन्ने सोचले नै ल्याउनेछ परिवर्तन ।

अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँदैन। हाम्रो देशको परिचय दिँदा सानो हो भन्नु हुँदैन। परिवर्तित सोच नै परिवर्तनको जग हो। हामी ठूलो छौँ, सानो छैनौँ भन्ने सोचले ल्याउनेछ परिवर्तन ।
आफ्नो नयाँ ई-बुक 'अर्थात् परिवर्तन' का सन्दर्भमा परिवर्तन कसरी सम्भव छ भन्ने बारे सुजीव शाक्यको पोडकास्ट ।