स्वयंको खोजी : एकल यात्रा
एक त घुम्न पाउने, त्यो पनि आफूले रोजेको ठाउँमा । पैसा पनि अरुले हालिदिने । योभन्दा काइदाको कुरा के होला ? आउनुस् पढौँ, सित्तैमा हुने स्वयात्रा ।
एक त घुम्न पाउने, त्यो पनि आफूले रोजेको ठाउँमा । पैसा पनि अरुले हालिदिने । योभन्दा काइदाको कुरा के होला ? आउनुस् पढौँ, सित्तैमा हुने स्वयात्रा ।
खप्तड पुग्ने धेरै बाटा छन् । विशेषत: खप्तड जान डोटी, सिलगढीको बाटो बढी प्रयोग गरिन्छ ।
हामी गाडी या बाइकमा सिन्धुली यात्रा गर्छौं । तर साइकलमा कहिले सिन्धुलीगढीको यात्रा सोच्नुभएको छ ?
आन्तरिक पर्यटनका लागि पोखरा, चितवन, मुस्ताङ, मनाङ, लुम्बिनी प्रख्यात छन् । तर अचेल नयाँ गन्तव्यमा घुम्न निस्कनेको संख्या पनि त्यत्तिकै बढेको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीको भनाइ छ ।
पहाडको खोल्सामा निलो रङ्गले सल्बलाई रहेको फोक्सोन्डो तालले सबै बाटाभरका थकानमा मलमपट्टिको काम गर्छ ।
बुर्किना फासोले मात्र करिब ४५ टन सुन उत्पादन गर्छ । त्यसको सरदर नेपाली मूल्य हुन आउँछ, करिब तीन खर्ब रुपियाँ । तर, यो कहाँ जान्छ ?
दुई वर्षअघि सडक खुलेपछि रारा घुम्न जाने पर्यटकको लर्को
मुस्ताङको तल्लो भेगमा बस्ने थकालीहरूको थाक सात सय, पाँच गाउँ र बाह्र गाउँ भनी कहलिने तीन क्षेत्रमध्ये तल्लो सीमावर्ती भागमा अवस्थित एक गाउँ हो, चिमाङ ।
हिमाली सभ्यताको नमुना मार्ग
हिमालपारिका जिल्ला भनेर हाजिरीजवाफमा सानैदेखि पढिएको हो तर हिमालपारिको ठाउँ कस्तो हुन्छ भन्ने मेरो मनले पछिसम्म पनि आत्मसात् गर्न सकेको थिएन ।
भैरवकुण्डमा चिसो बतासको चुम्बन, भैरवकुण्डको सुस्केरा र चराहरूको चिरबिर संगीतले दिएको आनन्द शब्दमा व्याख्या गर्नै सकिँदैन ।
पोखराबाट हवाईजहाजमा २० मिनेटको यात्रापछि बिहानै जोमसोम विमानस्थल उत्रिँदा मोहनी लगाउने वातावरण र खुलेका हिमालहरूले मन प्रफुल्ल बनायो । जाडो याममा हिउँले ढाकिने यस क्षेत्रमा घुम्नका लागि असोज र कात्तिक महिना अनुकूल सिजन रहेछ ।
हाम्रो राजनीति र सामाजिक विकासमा इतिहासजत्तिकै भूगोल पनि जोडिएको छ । त्यसैले हिमाल चिन्नु भनेको हामी आफैँलाई चिन्नुसमेत हो ।
सामान्य पूर्वाधार निर्माणबिनै यात्राको अनुमति
बाजुराबारे हाम्रो सोचको एकोहोरो वर्षा सुनेपढेकै हो । तर, उनीहरू आफ्नो जिल्लाबारे के सोच्दा हुन् ?
ती कर्कश आवाजसहित जीउमा लडीबुडी गरिरहेका छन् तर कसैको निद्रा बिथोलिएको छैन । यति मस्तसँग सुतिरहेका छन्, मानौँ महिनौँपछि उनीहरू यति ढुक्कले सुत्न पाएका हुन् ।
आफ्नै आँखाले पहिलोपटक रेड पान्डा देख्दा पनि तस्बिर कैद गर्न नपाएको पछुतो मलाई अहिलेसम्म छ ।
तल्लो मुस्ताङको लोभलाग्दो प्राकृतिक सौन्दर्य
लाखौँ जनता सडकमा उत्रिएर राष्ट्रपति कगामेले निरन्तरता दिनुपर्ने र थाक्न नपाउने भन्दै सहरसमेत बन्द गराए ।
अफ्रिका भन्नेबित्तिकै अभाव, गरिबी, भोकमरी र टाउको ठूलो भएका ख्याउटे अनुहारले ग्रस्त क्षेत्र भनी कल्पेको मेरो मानसपटल क्षणभरमै युटर्न भयो ।