विवेक पौडेल

विवेक पौडेलका लेखहरु
[टिस्टुङ देउराली] मनसुन मनोवाद

शासकले रंकबाट बलजफ्ती कर असुल्ने तर त्यसबापत कुनै सिन्को भाँच्नु नपर्ने, उल्टै आफैँले बनाएका विधि तोड्दै मनपरी गर्दा पनि पूरै छुट पाउने देशका शासितहरू कसरी जनता हुन्छन् ?

[टिस्टुङ देउराली] नेपाली सन्दर्भमा ट्रम्प जितको अर्थ

यसपालिको अमेरिकी चुनाव के अर्थमा अनौठो रह्यो भने सधैँ मध्यमार्गमा रहनेले चुनाव जित्ने गरी बनाइएको अमेरिकी राजनीतिक प्रणालीमा यसपटक खुलै रूपले अति दक्षिणपन्थी समूहले बाजी मार्‍यो ।

हिमालका सम्राट्

राइनहोल्ड मेसनरलाई सबैभन्दा बढी पिरोलेको कुरा सेल्फी खिचाउने उद्देश्यले गरिने हिमाल आरोहणहरू हुन् ।

चिनौँ, हाम्रा हिमाल

हाम्रो राजनीति र सामाजिक विकासमा इतिहासजत्तिकै भूगोल पनि जोडिएको छ । त्यसैले हिमाल चिन्नु भनेको हामी आफैँलाई चिन्नुसमेत हो ।

टिस्टुङ देउराली» नयाँ सेता बाघहरू

के अब कश्मीर र बलुचिस्तान विवादमा पनि नेपाल चीनको विरुद्ध हो ? चीनले नेपालमा समेत लगानी गर्न भनेर करोडौँ डलर छुट्याएको बहुउद्देश्यीय ‘वान बेल्ट वान रोड’ अभियानमा भारत जस्तै के नेपालको पनि असहमति हो ?

ब्लग» गगन थापालाई सुझाव

बुद्धिमानी भनेको अरूलाई समाचारमा आउन वा जस लिन दिएरै भएपनि भित्रभित्रै दीर्घकालिन रुपमा राम्रा हुने कामको जग बसाल्ने हो ।

LOAD MORE