[टिस्टुङ देउराली] अन्तरिक्षबाट नेपाली भूगोल
अहिले नेपाल र वरपरको भूगोल सधैँभन्दा महत्त्वपूर्ण बन्दैछ । यस्तो समयमा नेपालको भौगोलिक चित्र र त्यसको प्रभावको बुझाइ झनै सान्दर्भिक बनेको छ ।
अहिले नेपाल र वरपरको भूगोल सधैँभन्दा महत्त्वपूर्ण बन्दैछ । यस्तो समयमा नेपालको भौगोलिक चित्र र त्यसको प्रभावको बुझाइ झनै सान्दर्भिक बनेको छ ।
हाम्रो समाज आज धर्म राज्यको आदर्शबाट हुन सक्ने जति पर छ र एउटा असुरराज्यको अधीनस्थ ।
विश्वभरमा एकै किसिमको विचार र शिक्षा प्रणालीको पकडले, अझै उपनिवेशीकरणले गर्दा हाम्रोजस्तो देशमा एउटा दास–मानसिकताले जरा गाडेको छ ।
शासकले रंकबाट बलजफ्ती कर असुल्ने तर त्यसबापत कुनै सिन्को भाँच्नु नपर्ने, उल्टै आफैँले बनाएका विधि तोड्दै मनपरी गर्दा पनि पूरै छुट पाउने देशका शासितहरू कसरी जनता हुन्छन् ?
अक्षम नेता र आत्मघाती बुद्धिजीविका बाबजुद अग्लिएको चेतना तथा भूराजनीतिक संयोगले विस्तारै नेपाल जित्दै छ
विदेशी नियोगका सल्लाह मानेर आज विश्वका कुनै पनि देश अग्रणी बनेका होइनन् ।
सीमित घटना, विचार र केही व्यक्तिका आफू अनुकूल उदाहरणले गुजमुज्ज परेका तथ्यमा त्यसलाई हालेर बेस्सरी हल्लायो र तयार भयो दुई मिनेट विचारधारा ।
यो केवल एउटा अस्पष्ट अतीतको ‘ नोस्टाल्जिया’ होइन, सामुन्नेकै संकटबारे बजाउन खोजिएको घन्टी हो ।
बाहिरियाले आक्रमण गरेर स्थानीयलाई पराधीन बनाउाछ, त्यसपछि आक्रमणकारी शोषक हुन्छ भने स्थानीयचाहिा दास । यसलाई उपनिवेशीकरण भन्दा पनि हुन्छ ।
एक दशकभन्दा बढी समयदेखि जुन तरिका र पात्रमार्फत यो मुद्दा उठेको थियो, तिनैमार्फत अब यसको बैठान हुँदै छ ।
यसपालिको अमेरिकी चुनाव के अर्थमा अनौठो रह्यो भने सधैँ मध्यमार्गमा रहनेले चुनाव जित्ने गरी बनाइएको अमेरिकी राजनीतिक प्रणालीमा यसपटक खुलै रूपले अति दक्षिणपन्थी समूहले बाजी मार्यो ।
राइनहोल्ड मेसनरलाई सबैभन्दा बढी पिरोलेको कुरा सेल्फी खिचाउने उद्देश्यले गरिने हिमाल आरोहणहरू हुन् ।
हाम्रो राजनीति र सामाजिक विकासमा इतिहासजत्तिकै भूगोल पनि जोडिएको छ । त्यसैले हिमाल चिन्नु भनेको हामी आफैँलाई चिन्नुसमेत हो ।
के अब कश्मीर र बलुचिस्तान विवादमा पनि नेपाल चीनको विरुद्ध हो ? चीनले नेपालमा समेत लगानी गर्न भनेर करोडौँ डलर छुट्याएको बहुउद्देश्यीय ‘वान बेल्ट वान रोड’ अभियानमा भारत जस्तै के नेपालको पनि असहमति हो ?
बुद्धिमानी भनेको अरूलाई समाचारमा आउन वा जस लिन दिएरै भएपनि भित्रभित्रै दीर्घकालिन रुपमा राम्रा हुने कामको जग बसाल्ने हो ।