विचार

[टिस्टुङ देउराली] तयारी चाउचाउजस्तो विचारधारा

सीमित घटना, विचार र केही व्यक्तिका आफू अनुकूल उदाहरणले गुजमुज्ज परेका तथ्यमा त्यसलाई हालेर बेस्सरी हल्लायो र तयार भयो दुई मिनेट विचारधारा ।

[टिस्टुङ देउराली] तयारी चाउचाउजस्तो विचारधारा
७ चैत्र २०७३ सोमबार
काठमाडौं