शिव शर्मा

शिव शर्माका लेखहरु
कालीगण्डकी वारि

पोखराबाट हवाईजहाजमा २० मिनेटको यात्रापछि बिहानै जोमसोम विमानस्थल उत्रिँदा मोहनी लगाउने वातावरण र खुलेका हिमालहरूले मन प्रफुल्ल बनायो । जाडो याममा हिउँले ढाकिने यस क्षेत्रमा घुम्नका लागि असोज र कात्तिक महिना अनुकूल सिजन रहेछ ।

बारपाकको व्यथा

हेलिकप्टरबाट जति नै राहत ओसारेको भनिए पनि दुर्गम भेगका जनता अझै छटपटीमा छन् । ठूला पहाड र पहिरो खसेर कतिपय गाउँमा जान सक्ने अवस्था पनि देखिँदैन । १२ वैशाखको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक माइती भएकी विना घले पनि भूकम्पपीडितको अवस्था देखेर चिन्तित छिन् ।

पीडितसँग पर्यटक

बेल्जियमकी लुट डी जेइगर एकमहिने छुट्टीमा पोखरा आइपुगिन् । बेल्जियमको आर्थभाल्ड विश्वविद्यालयकी लेक्चरर जेइगरसँग १७ विद्यार्थी पनि थिए ।

चितुवा चिन्तक

ज्या क किनरोस, ५३, खासमा न्युजिल्यान्डका वन्यजन्तु संरक्षणकर्मी हुन्। तर, अहिले उनी पोखरा, पुम्दीभुम्दीको रानीवनमा राखेर हुकाईएको चितुवाको सेवामा खटिएका छन्।

एक्लो डमरु

पोखराको मियापाटननजिकैको बस्तीमा माघको दोस्रो साता बाघको बच्चा देखा पर्‍यो । स्थानीयले प्रहरीलाई खबर गरे ।

LOAD MORE