कि अधिमूल्यन, कि अवमूल्यन
एक–दुइटा पंक्तिलाई लिएर झुर भन्नु अनि उसै गरी एक–दुइटा पंक्तिलाई लिएर सुपर भन्नु उही प्रवृत्ति हो ।
एक–दुइटा पंक्तिलाई लिएर झुर भन्नु अनि उसै गरी एक–दुइटा पंक्तिलाई लिएर सुपर भन्नु उही प्रवृत्ति हो ।
सार्वजनिक यातायात, सार्वजनिक स्वास्थ्य र सार्वजनिक शिक्षाबारे तीन टुक्रा
गाडीमै चिह्न टाँस्न नदिने बस–चालक असल कि आफ्ना मनमस्तिष्कमै चिह्न गाडेका र हाम्रो तिरोबाट तलब खाइरहेका कथित समाज–चालक असल ?
याे पुस्तक समकालीन भारतमा नेपाली लेखनको माक्र्सवादी मीमांसा र दर्पण हो ।
हाम्रो ६०/७० ग्रामको जिब्राले ६०/७० किलोको शरीरमाथि शासन गरिरहेकामा लेखक उदेक मान्छन् ।
'अब उत्प्रेरणा र सूचना दिने काम खुल्दै गरेको संग्रहालयले गर्नेछ ।'
'खोजीमेली'मा शिव रेग्मीले ओझेलमा परेका थुप्रै पात्र र विषय उधिनेका छन् ।
हामीकहाँ यस्ता थुप्रै पात्र छन्, जसको जीवन र कर्म गुप्त छ, छायामा छ । हामी विदेशी विद्वान्का धेरै पछि लाग्छौँ, सुगन्ध नचिनेका कस्तूरीजसरी ।
लेखकको मार्गचित्र सहभागितामूलक समावेशी प्रत्यक्ष लोकतन्त्र हो । तर, कसरी र केका आधारमा सहभागिता र समावेशिता ? मौन छन् ।
उनले भनी पनि हालिन्, ‘खाली छ भन्दैमा महिला शौचालयचाहिँ नछिर्नूस् है भाइ !’
नेपाली भाषालाई संकलन गरेर हुन्छ कि, सम्पादन/प्रकाशन गरेर हुन्छ कि, लेखकहरूलाई पुरस्कार दिएर हुन्छ कि, यस्ता अनेक तरहले नेपाली भाषाको संवद्र्धन र प्रवद्र्धनमा अहोरात्र सक्रिय सिपाही ।
इबराको पूर्वाद्धको आयामेली लेखनले सापेक्षतालाई हेर्छ भने लीलालेखनले प्रमात्रा भौतिकीलाई समेत हेर्छ ।
मेरो प्रस्ताव छ, मुग्लिङ–नारायणगढ सडक खण्डलाई प्रचण्डपथ नामकरण गरौँ ।
हाम्रा लेखकहरूले मदन पुरस्कारको मात्र होइन, नोबेल पुरस्कार, म्यान बुकर पुरस्कारको पनि सपना देख्नुपर्छ ।
एक जना युवक अआ (असन्तुष्ट र आक्रोशित) मुद्रामा मार्टिन चौतारीमा आए । उनी प्राय: आइरहन्थे । आएर एक दिन झपार शैलीमा भने, ‘तपैंहरूका सप काम बुद्धिविलास मात्रै हुन् । केही काम छैन तिनको । सप बक्वास !’