समसामयिक

बुद्धिविलास !

एक जना युवक अआ (असन्तुष्ट र आक्रोशित) मुद्रामा मार्टिन चौतारीमा आए । उनी प्राय: आइरहन्थे । आएर एक दिन झपार शैलीमा भने, ‘तपैंहरूका सप काम बुद्धिविलास मात्रै हुन् । केही काम छैन तिनको । सप बक्वास !’

बुद्धिविलास !
२८ कार्तिक २०७३ आइतबार
काठमाडौं