म्यादी आन्दोलन किन ?
करिब दुई महिना सँगसँगै चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइ गर्न ७ पुसमा बिहानैदेखि तयारी भइरहेको थियो । ५५ दिन संगत गरेर सुरक्षामा सहयोगी बनेका म्यादी बिदाइ भएर घर फर्किने तरखरमा थिए ।

१६ वर्षमा ११ जनाको ज्यान लियो भने झन्डै डेढ सय घाइते
अग्र्यानिक, रैथाने र जुम्लाको चिनारी बनेको धान उत्पादनमा कमी
दुई वर्षअघि सडक खुलेपछि रारा घुम्न जाने पर्यटकको लर्को