नयाँ नयाँ भगवान्हरूकाे खोजी (समाजवाद बहस–४)
नेपाली समाजका लागि अबको बाटो तय गर्दा कुनै विचारधाराको कैदी नभई खुला दिलले इतिहासका पाठ सिक्नु जरुरी छ ।
न व्यापार, न नाफा, न शोषण । न कोही गरिब र भूमिहीन, न कोही धनी, जमिनदार र उद्योगपति । कागजमा समाजवादको यो अवधारणा उत्कृष्ट देखिन्थ्यो तर यथार्थ अर्कै निस्क्यो ।
न व्यापार, न नाफा, न शोषण । न कोही गरिब र भूमिहीन, न कोही धनी, जमिनदार र उद्योगपति । कागजमा समाजवादको यो अवधारणा उत्कृष्ट देखिन्थ्यो तर यथार्थ अर्कै निस्क्यो । रुस र चीनमा स्थापित शासनले कसरी भगवानको खोजी गर्यो ? र, पुँजीवादलाई चुनौती दिएका यी शासन व्यवस्था कसरी असफल बने ? समाजवाद बहस–४ मा जीवन क्षेत्रीको लेख नयाँ नयाँ भगवान्हरूकाे खोजी पोडकास्टमा सुन्नुहोस् ।
यो पनि पढ्नुस
नेपाली समाजका लागि अबको बाटो तय गर्दा कुनै विचारधाराको कैदी नभई खुला दिलले इतिहासका पाठ सिक्नु जरुरी छ ।
यो पनि पढ्नुस
के पुँजीवादविरुद्ध समाजवाद नयाँ विजय यात्रामा छ ? पुँजीवादको चुस्त आलोचक हुनुको बाबजुद समाजवादको आफ्नै उपलब्धि के छ ? विशुद्ध समाजवादबाट उँभो लागेको उदाहरण कहाँ छ ?