सुनिता लोहनी

सुनिता लोहनीका लेखहरु
बोजुबजै, वर्ष ४

भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फी विमर्शभन्दा बिलकुलै भिन्न छ ।

१३ वर्षमै बच्चा : किशोरी बुहारी बनेर घरमा, किशोर हिरासतमा

कानुन भन्छ- विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी भएको विवाह स्वत: बदर हुनेछ । सम्बन्धित व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । तर पीडित किशोरी बुहारी बनेर किशोरको घरमा बसिरहेकी छन् । र, किशोर जेलमा ।

'कमेडी जम्‍न क्‍यारिकेचरसँगै कन्टेन्ट चाहिन्छ'

च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे । उनी १ घन्टादेखि एक साता लगाएर पनि कन्टेन्ट तयार पार्न सक्छन् ।

अझै नचेत्‍ने हामी !

कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनको पहिलो दिन राजधानीमा जे देखियो

‘अनकुल’ दाजुको पसल

कलिला केटाकेटीले हुक्का तान्दै, आकाशतिर धुँवा फाल्दै र चर्को स्वरमा बजाएको अंग्रेजी रक गीत सुनेको देख्दा पसल मालिकलाई त ‘कुल’ लाग्यो होला । मलाई भने विकृत लाग्यो ।

LOAD MORE