प्रविधि

एप्पललाई चोरीको आरोप

अमेरिकी कम्पनी क्वालकमले एप्पललाई आफूद्वारा निर्मित मोडेम चिप डिजाइन इन्टेललाई गोप्य रुपमा दिएको आरोप लगाएको छ । चोरी गरेका चिप प्रयोग गरी सस्तोमा मोबाइल फोन निकाल्ने साझेदारी यी दुई कम्पनीले गरेको हुन सक्ने आरोपपत्रमा उल्लेख छ ।

एप्पललाई चोरीको आरोप
१९ आश्विन २०७५ शुक्रबार
काठमाडौं