वास्तविकतामा रमाउनुस्
प्रविधिको सही प्रयोग गर्न सके वरदान हो नत्र श्राप । स्मार्ट फोन र भर्चुअल दुनियाँमा रहरभन्दा पनि बाध्यताले अड्किएकालाई आख्यानकार बुद्धिसागर एक उदाहरण हुन सक्छन् ।
प्रविधिको सही प्रयोग गर्न सके वरदान हो नत्र श्राप । स्मार्ट फोन र भर्चुअल दुनियाँमा रहरभन्दा पनि बाध्यताले अड्किएकालाई आख्यानकार बुद्धिसागर एक उदाहरण हुन सक्छन् । कालो साधारण फोन देखाउँदै उनले ट्वीट गरेका छन्, 'यो फोन प्रयोग गर्न थालेपछि गर्दन दुख्न छाड्यो, औँलाहरु झन्झनाउन छाडे, बेलाबखत झुल्किने चरा देख्न थालियो, परिवारसित कुराकानी हुन थाल्यो, बाथरुमको समय आधा घट्यो, हरेक बखत चार्जर खोज्ने टन्टा सकियो, क्यान्डीक्रसजस्ता गेमको लत छुट्यो र खाना तात्तातै खान पाइयो ।' तपाईं पनि भर्चुअल दुनियाँ छाडेर वास्तविकतामै रमाउने कि ?
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...