भीपीएन प्रयोगकर्ता बढ्दै
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पोर्न साइटमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएसँगै नेपालमा भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्ने र गर्न सिक्नेको संख्या बढेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पोर्न साइटमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएसँगै नेपालमा भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्ने र गर्न सिक्नेको संख्या बढेको छ । इन्टरनेट प्रयोग गर्दा सरकार तथा इन्टरनेट सेवाप्रदायकले सामान्य अवस्थामा पत्ता लगाउन सक्ने आईपी अड्रेस गुमनाम बनाउन मद्दत गर्छ ।
मोनेटाइज गरेर राखिएका सामग्रीलाई पनि यस नियमले प्रतिकूल असर पार्ने देखिएको छ । पोर्न साइटबाहेकका अन्य वेबसाइट र सामाजिक सञ्जालमा राखिएका सामग्री पनि बिस्तारै हटाइनेछन् । समाजमा यौनहिंसा बढाउन मद्दत गरेको ठहर गर्दै यो कदम चाल्न लागिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकाल बताउँछन् ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...