एन्ड्रोइडको एक दशक
मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडले हालै दसौँ वार्षिकोत्सव मनाएको छ । प्रयोगकर्ताका लोकेसन र छनोटबारे जानकारी सुरक्षित राख्ने उद्देश्यले सुरु भएको एन्ड्रोइडको यात्रालाई सरस र सरल बनाउन गुगलले यस कम्पनीलाई आफ्नो बनाएको थियो ।
मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडले हालै दसौँ वार्षिकोत्सव मनाएको छ । प्रयोगकर्ताका लोकेसन र छनोटबारे जानकारी सुरक्षित राख्ने उद्देश्यले सुरु भएको एन्ड्रोइडको यात्रालाई सरस र सरल बनाउन गुगलले यस कम्पनीलाई आफ्नो बनाएको थियो ।
दस वर्षमा एन्ड्रोइड अत्यधिक रुचाइने अपरेटिङ सिस्टममा पर्न सफल भएको छ । यसका अनेकौँ संस्करण आइसकेका छन् र अझै आउने क्रममा छन् । हरेक संस्करणमा यो पहिलेका तुलनामा थप सुरक्षित र परिमार्जित हुने गरेको पाइएको छ । स्मार्टफोन, ट्याबलेट, कम्प्युटर, स्मार्ट घडी, स्मार्ट टिभीका लागि एन्ड्रोइड अहिले पर्याय नै भइसकेको छ ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...