भिषा काफ्ले

भिषा काफ्लेका लेखहरु
बिरामी मन्त्रालय

जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयमै दैनिक प्रशासनिक कार्यदेखि नीतिगत निर्णय गर्ने नेतृत्वसम्म विवाद

[नोटबुक] हिरो भेट्ने हुटहुटी

कफी खेती थालेको छोटो समयमै आफ्नै कार र घर जोडिसकेका रहेछन् । कफी खेती सुरु गर्दा ९५ प्रतिशत सुर्ती खेती हुने गाउँमा उनकै प्रेरणाले अहिले १० प्रतिशतमा झरिसकेको रहेछ ।

कानुनको खिल्ली

सुर्तीजन्य पदार्थकै कारण प्रत्येक वर्ष २५ देखि ३० हजार नेपालीको मृत्यु

बालुवामा पानी

पाल्पालाई पहिलो पूर्ण खोपयुक्त जिल्ला घोषणा गरियो, १५ फागुन ०७० मा । त्यतिबेला जिल्लाको खोप पहुँचको अवस्था सरकारको लक्ष्यभन्दा बढी १०१ प्रतिशत पुगेको थियो ।

अस्पतालमा लासको मोलतोल

बिरामीको मृत्युपछि ‘अस्पताल र डाक्टरको लापरबाही’ भनेर हुने हुलदंगा र आफन्तले दिने उजुरीको विधिसम्मत सुनुवाइ नगरिँदा अस्पतालका अँध्यारा कोठामा मृत शरीरको मोलमोलाइ गर्ने प्रवृत्ति

५० वर्षपछि...

१३ वर्षको उमेरमा बेपत्ता भएका उनी ६३ वर्षको उमेरमा घर फर्किए

LOAD MORE