सहरको एउटा चर्चित चिया अड्डा
पुरानो बानेश्वरको भीमसेनगोलामा सुरु भएको ‘चिया घर’ का अहिले मध्यबानेश्वर, कुमारीपाटी, पुतलीसडक र पेप्सिकोलामा फ्रेन्चाइज खुलिसकेका छन् ।
पुरानो बानेश्वरको भीमसेनगोलामा सुरु भएको ‘चिया घर’ का अहिले मध्यबानेश्वर, कुमारीपाटी, पुतलीसडक र पेप्सिकोलामा फ्रेन्चाइज खुलिसकेका छन् ।
फोटो पत्रकार चन्द्रबहादुर आलेले खिचेका १२ तस्बिरले दुवै हात गुमाएकी सविताले पढाइमा प्राप्त गरेको खुसी अनुभूत गराउँछ ।
भूकम्पले निम्त्याएको पीडा र बेचैनी क्यानभासमा पोख्ने कलाकार
साताका ७ तस्बिरमा पुस्तकमा लगाइएको करविरुद्ध प्रदर्शनदेखि भ्यालेन्टाइन्स डेका गुलाबसम्म
पदभार ग्रहण गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले 'गैरव्यवसायिक व्यवहार निर्ममतापूर्वक निर्मूल गरिने' प्रतिबद्धता जनाए ।
नेपाल म्यागजिनले संविधानको यसै प्रतिबद्धतामा आधारित भएर समाजवाद बहस शृंखला चलाउने जमर्को गरेको छ ।
के पुँजीवादविरुद्ध समाजवाद नयाँ विजय यात्रामा छ ? पुँजीवादको चुस्त आलोचक हुनुको बाबजुद समाजवादको आफ्नै उपलब्धि के छ ? विशुद्ध समाजवादबाट उँभो लागेको उदाहरण कहाँ छ ?
साताका ७ तस्बिरमा पशुपतिका साधुदेखि सेनाको महाशिवरात्री तयारीसम्म
नेपाल म्यागजिन मा छानिएका साताका ७ तस्बिर
०७१ मा ज्योति समूहको हाउजिङ कम्पनीलाई विज्ञेन्द्रकृष्ण मल्लले १ करोड ३६ लाख रुपैयाँ दिएका थिए । पैसा लिएर घर नदिएपछि रूप ज्योति पक्राउमा परेका हुन् ।
५० वर्षअघि खोपासी भ्रमणका क्रममा स्थानीयसँग सैनिक पोसाकमा राजा महेन्द्र ।
अहिले गाँजा सेवन गरेका कोही भेटियो भने पक्रने होइन, जहाँ भेटियो त्यहीँ नै सजाय दिएर छोड्ने गरिन्छ । गाँजा सेवनकर्तालाई शीर्षासन गर्न लगाउने र पुसअपदेखि उठबससमेत गर्न लगाउँछन् प्रहरीले ।
झन् नाजुक नेपाल !
चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यो निकै रुचाइएको ब्रान्ड पनि हो । अहिले आएको स्मार्टफोनलाई वानप्लस फाइभ नाम दिइएको छ ।
शहर, संघर्ष र समाज