मल्टिमिडिया
२७ माघ २०७६ सोमबार
काठमाडौंनेपाल म्यागजिनले संविधानको यसै प्रतिबद्धतामा आधारित भएर समाजवाद बहस शृंखला चलाउने जमर्को गरेको छ । यस शृंखलामा तपाईंले दर्शन, राजनीति, अर्थतन्त्र, संस्कृतिलगायत कोणबाट हेर्दा समाजवादको अनुहार कस्तो देखिन्छ भन्नेबारे पढ्न पाउनुहुनेछ । पहिलो शृंखलामा प्रस्तुत छ : मुराहरि पराजुलीको विश्लेषण पोडकास्टमा ।
समाजवाद : एउटा असफल तर अमर अवधारणा #Podcast
नेपाल म्यागजिनले संविधानको यसै प्रतिबद्धतामा आधारित भएर समाजवाद बहस शृंखला चलाउने जमर्को गरेको छ ।
