यम बम

यम बम नेपाल म्यागजिनका सम्वाददाता हुन् । उनी अर्थतन्त्र, वातावरण तथा सामाजिक मुद्दाहरूमा रिपोर्टिङ गर्छन् ।

यम बमका लेखहरु
उपभोक्ताले खाद्यान्‍नमा १० प्रतिशत छुट कहिले पाउने ?

लकडाउन अवधिमा सरकारी खाद्य कम्पनीबाट खाद्यान्‍न किन्दा १० प्रतिशत छुट उपलब्ध गराउने सरकारको घोषणा छ । तर मन्त्रिपरिषद्‌बाट भएको निर्णयअनुसार उपभोक्ताले छुट पाएका छैनन् ।

स्वास्थ्य मन्त्री र कर्मचारीको किचलोले कोरोना रोकथाम फितलो

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।

छैन वातावरणीय न्याय : अदालतले बोलेबाहेकका विषयमा सरकार चुप

आर्थिक वर्ष ०७६/७७ को बजेट वक्तव्यमा काठमाडौँ उपत्यकामा वायु, ध्वनिलगायत प्रदूषण घटाउन विशेष पहल गर्ने, बाग्मती, विष्णुमती र रुद्रमतीलाई ढलमुक्त बनाउनेलगायत उल्लेख भए पनि योजनामै सीमित छ ।

५० करोडको कृषि अनुदानमा स्थानीय सरकारलाई ‘बाइपास’

प्रदेश सरकार मातहत रहेका ५१ कृषि ज्ञान केन्द्र र स्थानीय तहमा रहेका कृषि शाखालाई कार्यक्रम सञ्चालनमा भूमिकाविहीन बनाइएको छ । व्यवसाय सञ्चालनका लागि सिफारिस दिने भूमिकामा खुम्च्याइएको छ, स्थानीय तहलाई  ।

‘जनप्रतिनिधि लोभीपापी भए’

संवैधानिक प्रावधानविपरीत बनाइएको ठहर गर्दै सर्वोच्च अदालतले ६ वटा प्रदेशका ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको मासिक पारिश्रमिक तथा ज्यालासहितको सुविधासम्बन्धी कानुन’ खारेज गरिदियो ।

काठमाडौँमा फैलिएको दुर्गन्धको वास्तविकता : रातिराति जलाइन्छ पशुका अङ्ग प्रत्यङ्ग

मासुका लागि तीन क्‍वीन्टल वजनको राँगो वध गर्दा कम्तिमा एक क्‍वीन्टल फोहोरको रूपमा निस्कन्छ । तर वध गरेको पशुपन्छीको अङ्ग प्रत्यङ्ग तथा फोहर व्यवस्थापन गर्ने स्थानको अभाव छ ।

LOAD MORE