यम बम

यम बम नेपाल म्यागजिनका सम्वाददाता हुन् । उनी अर्थतन्त्र, वातावरण तथा सामाजिक मुद्दाहरूमा रिपोर्टिङ गर्छन् ।

यम बमका लेखहरु
कोरोना संकटमा पनि पानीजहाजदेखि रेलकै रटना

सरकारको आगामी नीति तथा कार्यक्रममा कोरोनाबाट थला परेको अर्थतन्त्रलाई पुनर्उत्थान र नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई पाखा लगाएर महत्वकांक्षी परियोजना समेटेको छ ।

५२४८ स्वाब परीक्षणका क्रममा, यीमध्ये २३ मा भेटियो संक्रमण

काेभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का स्वास्थ्यकर्मीको टोलीले संकलन गरेका ५ हजार २ सय ४८ जनाको स्वाब अहिले जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।

मतदाताका मात्रै मन्त्री

आपद्‌विपद्‌मा परेका जनतालाई सेवा दिनुको साटो मन्त्रीहरू आफ्ना निर्वाचन क्षेत्र र कार्यकर्ता पोस्‍न व्यस्त

उपभोक्ताले खाद्यान्‍नमा १० प्रतिशत छुट कहिले पाउने ?

लकडाउन अवधिमा सरकारी खाद्य कम्पनीबाट खाद्यान्‍न किन्दा १० प्रतिशत छुट उपलब्ध गराउने सरकारको घोषणा छ । तर मन्त्रिपरिषद्‌बाट भएको निर्णयअनुसार उपभोक्ताले छुट पाएका छैनन् ।

स्वास्थ्य मन्त्री र कर्मचारीको किचलोले कोरोना रोकथाम फितलो

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।

छैन वातावरणीय न्याय : अदालतले बोलेबाहेकका विषयमा सरकार चुप

आर्थिक वर्ष ०७६/७७ को बजेट वक्तव्यमा काठमाडौँ उपत्यकामा वायु, ध्वनिलगायत प्रदूषण घटाउन विशेष पहल गर्ने, बाग्मती, विष्णुमती र रुद्रमतीलाई ढलमुक्त बनाउनेलगायत उल्लेख भए पनि योजनामै सीमित छ ।

LOAD MORE