साहित्य

[स्मृति] कृष्णबहादुरको लुगा

कृष्णबहादुरले बोकेको झुत्रो कपडाको झोलामा १ हजार १ सय रुपियाँ बाँकी रहेछ । उनले घर सम्झिएछन् । आफ्नो बाटो हेरिरहेका बाबुआमाको आशाले भरिएको अनुहार याद आएछ । अनि, आफ्नै स्वरूप नियालेछन् । त्यत्रो महिना कमाएर फर्कंदा एक जोर लुगा पनि गतिलो नलगाई घर गए गाउँलेले के भन्लान् भन्ने लागेछ ।

[स्मृति] कृष्णबहादुरको लुगा
८ कार्तिक २०७२ आइतबार
काठमाडौं