पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अधुरा सपनाहरूको अध्याय (कविता)
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अधुरा सपनाहरूको अध्याय (कविता)
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका दलालकहाँ पो बिक्री भएछौ । (कविता)
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद्ध किसानलाई, तपाईंको कुन वादले सम्बोधन गर्छ ? (कविता)
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कविता)
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस...
जे भइसक्यो, त्यसका लागि चिन्तामा नरहनु उपयुक्त होला । हार्ने, जित्ने, गुमाउने, पाउने, सुख–दु:ख सबै सहेर मनलाई विचलित नबनाउनू । (कथा)
कतिपय सत्तासीनहरू जनता उन्नत र सम्पन्न भएको देख्न चाहँदैनन् । जनता सम्पन्न भए आफ्नो सत्ता कमजोर हुने उनीहरू ठान्छन् । सत्ताको यही मानसिकताका कारण गरिबी मेटिँदैन ।
सोध्न मन लाग्यो, भोकैप्यासै, तातोपीचमा घिर्सिँदै घर हिँडेका यात्री कहाँ पुगे ? (कविता)
साँझ पर्यो कि भाउन्न छुट्ने मलाई मात्र हो या तपाईंलाई पनि ? (कविता)
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको वर्षगाँठमा संस्मरणात्मक निबन्ध
न हिजो रहरले सहर पसेको थिएँ म, न आज रहरमा गाउँ फर्कँदै । यो सब बाँच्नकै लागि, आउनु र जानुभित्र पनि कहर छ । (कविता)
त्यस दिनदेखि आजसम्म, तिम्रो खबर पाएको छैन, मेरो दाइ तिमी कहाँ छौ ? (कविता)
पर–पर मृत्यु ताण्डव नाच्दैछ सायद, तर म अडेको यो क्षणिक विन्दूमा कोमल मादकता छ । (कविता)
हिँडेरै घर गइरहेको मान्छे, ५०६ किलोमिटरमा कति पाइला हुन्छ ? (कविता)
सधैँ जीवन्त र आकर्षक देखिने यो सुन्दर नोथ्र दाम कोरोना भाइरसका कारण अचेल पेरिसहरूवासीझैँ बन्दाबन्दीमा एक्लै छ ।
भ्रष्टाचारको फेहरिस्त छापेपछि अखबारलाई उर्दी भयो, अनियमितताको खबर छापेर बेमौसमी बाजा नबजाउनुस् । (कविता)
मलाई शंका छ – लकडाउन त भोलि खुल्छ होला । तर लकडाउन खुलेर पनि देश खुलेन भने के होला ? कविता
मनै त हो, सपना देख्न किन छोड्थ्यो र ? कविता-
कहिलेकाहीँ यस्तो लाग्छ- मायाको डल्लाले हिर्काओस् कसैले । हल्लिरहोस् मुटुको धड्कन । बर्सिरहोस् आकाश कुसुम । भइहोस्, रोमान्टिक मनसुन ।