सुरेश किरण

सुरेश किरणका लेखहरु
प्रहरी लगाऊ, कोरोना भगाऊ !

नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो देखिन्छ ।

लोकल स्यानिटाइजरको प्रभाव

बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘मापसे होइन नि सर, यो त लोकल स्यानिटाइजर प्रयोग गरेको हो । लोकल स्यानिटाइजरको न्युज हेर्नुभएन ?’

अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !

एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई सहयोग गर्नुपर्ने भएको छ । के गर्ने, कहिलेकाहीँ अनुदान दिएर होइन, लिएर पनि सहयोग गर्नुपर्ने अवस्था आउँदो रहेछ ।

गुटहरूको अन्त्य

पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्‍ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक निर्णय हो । सबै गुटको सामूहिक निर्णय भएकाले अब गुटबाजी हुँदैन भन्‍नेमा पूरै विश्‍वास गर्न सकिन्छ ।

अधिनायकवाद फैलिँदै देउवासम्मै

सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा देउवासम्मले त बोक्न बाध्य छन् भने योभन्दा ठूलो अधिनायकवाद अरु के होला र ?

आराम होइन, अझै काम

साताको दुई पटक डायलासिस गर्नुपरे पनि देश र जनताको सेवा उनले गरिरहेका छन् । यो सानो देशप्रेम होइन । हाम्रो देश सानो भए पनि यसप्रतिको प्रेम भने ठूलो छ । 

एमसीसी र सीसी

ढिकाबाट टुक्रा–टुक्रा हुनु नै कम्युनिस्ट पार्टीको मौलिक विशेषता हो । जो पार्टी टुक्रा हुँदैन, त्यो कम्युनिस्ट पार्टी नै हुन सक्दैन ।

खुसी राजावादी

गणतन्त्रमा पनि राजावादीहरु खुसी हुनु राम्रो संकेत होइन । 

त्यसै महँगी बढ्यो भन्ने ?

बजारमा महँगी व्यापक छ भन्ने गुनासो त केवल हल्ला मात्र रहेछ । वास्तवमा बजार भाउ अत्यन्त सस्तो छ । सरकारले किन्ने भाउभन्दा जनताले किन्ने भाउ ज्यादै कम रहेछ ।

LOAD MORE