साहित्य

पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह

भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अधुरा सपनाहरूको अध्याय (कविता)

पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
कीर्तिपुरमा सडकमै मृत भेटिएका सूर्यबहादुर । तस्बिर सौजन्यः अमन महर्जन (सेतोपाटीबाट)
२५ जेष्ठ २०७७ आइतबार