खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती
मनै त हो, सपना देख्न किन छोड्थ्यो र ? कविता-
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घटना हुनेछ ।
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर र मेसीका छोरा थियागो मेसी सानै उमेरबाट फुटबलका चिल्ला पातका रूपमा हुर्किंदै छन् ।
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्मीले दर्शकको मन त जित्यो । जितेन त केवल ए डिभिजनको उपाधि ।
शीर्ष ३ मा अटाएर विश्वकप छनोट खेल्न धेरै सुध्रनुपर्ने अवस्थामा नेपाली टोली
म्यान्चेस्टर सिटीलाई आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध
क्रिकेटमा खेल जित्न आत्मविश्वास र घरेलु मैदान मात्रले पुग्दैन, आवश्यक रन पनि चाहिन्छ । त्यसैमा चुक्दा नेपाल ओमानसँग पराजित हुन पुग्यो ।
गोरुलाई बारीको पाटामा ल्याइयो तर अचम्म कुरा गोरु जुध्दै जुध्दैनन् । दुवैले एकअर्कालाई नहेरेर बारीको कान्लाको घाँस पो चपाउन थाले ।
सन्तुलित टिम र घरेलु मैदानका कारण नेपाल आशावादी
क्यान पदाधिकारीहरू एकअर्काको नाम नलिई क्रिकेटमा बाधा उत्पन्न गराउने तत्त्व सक्रिय हुन थालेको भन्दै दोषारोपणमा उत्रिन थालिसकेका छन् । नेपाली क्रिकेटमा यसको के असर पर्न सक्छ ?
खेल जीवनका उपलब्धिको लेखाजोखा कसले राख्ने ?
राष्ट्रिय टोलीको जर्सी, विदेश भ्रमण, विश्वकप छनोटको टिकटलगायत आकर्षक अफर राख्दा पनि दर्शकको बेवास्ता