समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैसाले आफ्नो पार्टी धानिदिने ठेकेदारहरूको ?
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैसाले आफ्नो पार्टी धानिदिने ठेकेदारहरूको ?
विश्व स्वास्थ्य संगठन जस्तो विश्वको स्वास्थ्यको जिम्मा लिएको संस्थाको भनाइ पनि गलत सावित हुन सक्छ भने हामी झुक्किनु वा गुमराहमा पर्नु कुन ठूलो कुरा भयो र ? यस्तो बेला कसरी जोगिने ?
नेपाली समाजका लागि अबको बाटो तय गर्दा कुनै विचारधाराको कैदी नभई खुला दिलले इतिहासका पाठ सिक्नु जरुरी छ ।
डिसेम्बर २०१६ मा सामाजिक सन्जाल छाड्दा लागेको थियो, ट्वीटर र फेसबुकबाट यो मेरो अस्थायी बहिर्गमन हुनेछ । दैनिक जीवनको अभिन्न अंग बनिसकेका ती माध्यम सधैँका लागि छाड्न सकिन्छ भन्नेमा म विश्वस्त थिइनँ ।
वैचारिक पक्ष वा सन्देश खराब लाग्दैमा त्यसलाई खराब भन्न मिल्छ कि मिल्दैन ? आम रुपमै कुनै कला वा साहित्यलाई असल–खराबको वर्गीकरणमा कैद गर्न मिल्छ कि मिल्दैन ?
तिनलाई के थाहा, समयलाई मैले जस्तै खेर फाल्नुको मजा के छ भनेर । साँच्चै भन्नुपर्दा यिनै खेर गइरहेका क्षणमा मात्रै म आफू भएर बाँचिरहेको हुन्छु ।
सानो छँदा सपनाहरू सरल थिए– ठूलो हुने, पैसा कमाउने । सके नाम पनि कमाउने । ती सपनाका हाँगाबिंगाहरु पनि थिए– परिवारमा लागेको ऋण तिरेर बुबाको बोझ उतारिदिने
म अलिकति महत्वाकांक्षी नै छु । जुन दिन गायक बनूँला, त्यस दिन सुरुमा शंकर महादेवनको ‘ब्रेथलेस’ नै गाउनुपर्ला भनेर फोनमा उनको गीतको अडियो–भिडियो र काराओके धुन बोकेरै हिँड्ने गर्छु । सुरुमा उनको गीत बज्छ, सके जति ताल मिलाएर गाउँछु, सायद समग्र गीतको ५ प्रतिशतजति ।
अँध्यारो बादलमा चाँदीको घेराचाहिँ के थियो भने एक जना साथीले वर्षौं पुरानो र निकै जटिल भइसकेको दमलाई सूर्य नमस्कार, योग, जुम्बा नाच आदि उपायबाट नियन्त्रण गरेर औषधिबाट मुक्ति पाएको उदाहरण मसँग थियो ।