अर्थतन्त्र

विज्ञताले नसमेट्ने बजेटको अर्थराजनीति

बजेट सुनाउने र यसलाई पारित गर्ने जनप्रतिनिधि मात्र नभएर हरेक वर्ष उही जार्गन फिटेर बजेट विश्लेषण गर्ने विज्ञ पनि यही असफल प्रणालीका अंग हुन् । उनीहरूको काम यो कर्मकाण्डलाई अपरिहार्य एवं वैधानिक बनाउने हो र यसबाट प्रत्यक्ष/परोक्ष लाभान्वित हुने हो ।

संग्रहसेयर
स्थानीय तहको योजना तर्जुमामा कृषि

कोरोनाकै कारण देश–विदेश दुवैतिरबाट रोजगारी खोसिएका युवा जमातलाई कृषिमा आकर्षित गर्न सके राज्यको उत्पादन र उत्पादकत्व बढाउने तथा स्वदेशमै रोजगारी प्रदान गर्ने दुइटै लक्ष्य एकसाथ पूरा गर्न सकिने सुनौलो अवस्था सिर्जना भएको छ

संग्रहसेयर
गडबडीहरूलाई सिरानी हालेर निदाइरहेका अर्थमन्त्री

बजेटमा दाताका एजेन्डा घुसाउनु र बहुराष्ट्रिय कम्पनीलाई खुसी पार्ने कार्यक्रम समावेश गरिनुले नीतिगत भ्रष्टाचारलाई बढावा दिने अर्थशास्त्रीहरूको चिन्ता

संग्रहसेयर
महामारीमा कृषि कर्जाको सान्दर्भिकता

नेपालमा कृषि कर्जाको उपयोग र विस्तारका लागि प्रयास नभएका होइनन् तर उक्त कर्जाको वस्तुस्थिति, विगत अनुभव र समग्र कार्यान्वयन भने सन्तोषजनक छैन

संग्रहसेयर
अमेरिका लकडाउन नगर्नुको चुरो

अहिलेसम्म अर्थ र शक्तिको विश्व नेतृत्व सम्हालिरहेको राष्ट्रलाई उदाउँदो तर आफू छेउमै आइसकेको चीनले अर्थव्यवस्था र शक्ति नेतृत्व दुवै हत्याउला भन्ने सबभन्दा ठूलो चिन्ता छ

संग्रहसेयर
किसानको नजर बजेटतिर

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन वृद्धि गरी खाद्य संकट टार्ने एवं रोजगारी र अर्थतन्त्र सम्हाल्ने राम्रो अवसर छ

संग्रहसेयर
किसानहरू होसियार, सलह आउँदै छ

गत वर्षभरि फौजी कीराले हायलकायल पारेका किसानहरूलाई तराईमधेस क्षेत्रको ढोकानेर आइपुगेको सलहले थप आतंकित पारेको छ । जीव वैज्ञानिकहरु भन्छन्, ‘नेपाललगायत यो क्षेत्रभरि खाद्यसंकट उत्पन्न हुन सक्छ ।’

संग्रहसेयर
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'

‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको अन्तर्वार्ता)

संग्रहसेयर
कृषि क्षेत्र उठाउने हो ? रैथाने ज्ञानलाई इज्‍जत गर्दै नवप्रवर्तनमा लाग्‍नुहोस्

हामी सबैले चाहेको र खोजेको कृषिको आधुनिकीकरण एवं व्यवसायिकीकरणको आधारभूत जग नै नवप्रवर्तनको विकास र यसको समयानुकूल रुपान्तरण हो ।

संग्रहसेयर
आपूर्ति शृंखलाको विच्छेदले जन्माएको रोजगारी संकट

आपूर्ति शृंखलाको विच्छेदका कारण सिर्जित रोजगारी संकटले गर्दा रोगभन्दा पहिला लाखौँ मानिसहरू भोकले मर्ने अवस्था स्पष्ट देखिएको छ ।

 र संग्रहसेयर
गुम्दै छन् लाखौँ रोजगारी

कोरोना संकटको पहिलो महिनाकै तलब दिन निजी क्षेत्रलाई कठिन भइरहेका बेला दरिलो ‘रिकभरी प्याकेज’ नपाए लाखौँ श्रमिक–कामदारको रोजगारी खोसिन सक्छ

संग्रहसेयर
कृषिमन्त्रीलाई खुला पत्र

कोरोना महामारीबाट बच्न आज प्राय: मान्छेहरू आफ्ना गाउँ फर्किएका छन् । यही बेला सबैले मकै छरे अबको ६ महिनापछि बुइँगल भरिभराउ हुन्थे

,  र संग्रहसेयर
लम्बिँदो लकडाउनमा अर्थतन्त्रको चिन्ता - ४ #Podcast

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले अर्थतन्त्र धरासायी बनाएको छ । माग र आपूर्तिमा एकैपटक धक्का लागेकाले अर्थतन्त्रमा यसको निकै ठूलो नकारात्मक प्रभाव रहन्छ । यसले गरिबी र बेरोजगारी पनि बढाउँछ । यस्तो अवस्थामा सरकारले कस्तो नीति लिनुपर्छ ?

संग्रहसेयर
लम्बिँदो लकडाउनमा अर्थतन्त्रको चिन्ता- २ #Podcast

लकडाउनका कारण सबैभन्दा संकटमा त्यस्ता आर्थिक इकाई परेका छन्, जसले न आफ्नो उत्पादन सञ्चय गर्न सक्छन्, न त पुनः व्यवसायलाई चाहिने पुँजीको सञ्चय । यस्तो अवस्थामा मुलुकको अर्थतन्त्रमा कस्तो असर पर्ला ?

संग्रहसेयर