विचार

स्थानीय तहको योजना तर्जुमामा कृषि

कोरोनाकै कारण देश–विदेश दुवैतिरबाट रोजगारी खोसिएका युवा जमातलाई कृषिमा आकर्षित गर्न सके राज्यको उत्पादन र उत्पादकत्व बढाउने तथा स्वदेशमै रोजगारी प्रदान गर्ने दुइटै लक्ष्य एकसाथ पूरा गर्न सकिने सुनौलो अवस्था सिर्जना भएको छ

स्थानीय तहको योजना तर्जुमामा कृषि
म्याग्दीको रघुगङ्गा गाउँपालिका झीँ गाउँका कृषकले थाँक्रो बनाई भण्डारण गरेको मकै ।  ध्रुवसागर शर्मा/रासस
२३ जेष्ठ २०७७ शुक्रबार