समसामयिक

खाद्यान्नमा आत्मनिर्भरता गफमै सीमित

उत्पादनशील जमिन घट्दा त्यसको मार उत्पादकत्व वृद्धिमा परिरहेको छ । धान उत्पादन हुने जमिनमा पनि सिँचाइको ठूलो समस्या छ ।

खाद्यान्नमा आत्मनिर्भरता गफमै सीमित
१० आश्विन २०७३ सोमबार
काठमाडौं