माधव बस्नेत

माधव बस्‍नेत नेपाल म्यागजिनका वरिष्ठ सम्वाददाता हुन् । उनी राजनीति, सुरक्षा र सुशासनका विषयमा रिपोर्टिङ गर्छन् ।

माधव बस्नेतका लेखहरु
नेपालको अभूतपूर्व एकताबाट भारतमाथि दबाब

सीमा विवादमा नेपालले चार–चार पटकसम्म गरेको वार्ता प्रस्ताव अस्वीकार गरेको भारत संविधानमै अतिक्रमित भूमि समेटेर नयाँ नक्सा समावेश गरेपछि भने दबाबमा

ढुंगो बोल्ला, प्रचण्ड बोल्दैनन्

कुनै बेला उत्तर कोरियादेखि भेनेजुयलासम्मको चिन्ता गरेर बोल्न भ्याउने प्रचण्ड देशमा पछिल्ला दिनका ठूला घटनाहरूमा समेत चुइँक्क नबोली पर्दापछाडि हराएका छन्

निर्धालाई सास्ती, सिंहदरबारभित्र मस्ती

सीमान्तकृत बस्तीहरूमा स्यानिटाइजर, मास्क, ग्लोब, थर्मल गनको त अभाव छ नै, आइसोलेसन बेड, क्वारेन्टाइनसमेत व्यवस्थित छैन । तर सिंहदरबारभित्रै भने यी सबै सुविधाको दुरुपयोग गरिएको छ

स्वास्थ्य मन्त्रालयमा सचिव फेर्दैमा रोकिएला बेथिति ?

स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको तीन महिना नपुग्दै कोइरालालाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेपछि स्वास्थ्यमन्त्रीमाथि प्रश्नहरू उब्जिएका छन्

उकासिएला रुग्ण बन्दै गएको कृषि ?

कोरोनाले उद्योगधन्दा, कलकारखाना, वैदेशिक रोजगारीलगायतलाई रुग्ण बनाएपछि लाखौँ मानिसहरू कृषि कर्मतिर फर्कने जमर्को गर्दै छन् ।

'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'

‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको अन्तर्वार्ता)

स्वास्थ्य सामग्री अभावमा परीक्षण सुस्त हुँदा संक्रमितहरू बढेको बढ्यै

कोरोना संक्रमितको ग्राफ उकालो लाग्दा पनि अनुदान र स्वदेशी/विदेशी हितचिन्तकहरूले ‘दान’ दिएका स्वास्थ्य सामग्रीकै भरमा परीक्षण गर्नुपर्ने बाध्यता

सर्वोच्चको फैसलाले के असर पर्छ सत्य निरुपण तथा मेलमिलापमा ?

सर्वोच्च अदालतको बृहत् इजलासले १४ वैशाख ०७७ मा एउटा पुरानो फैसलालाई निरन्तरता दिएपछि सत्य निरुपण सम्बन्धी मामिलामा अर्को तरंग आएको छ ।

LOAD MORE