सन्तोष आचार्य

सन्तोष आचार्य नेपाल म्यागजिनका सहायक सम्पादक हुन् ।

सन्तोष आचार्यका लेखहरु
संसद्‌मा मधेस मुद्दा : के गर्ला कांग्रेस ?

तराई/मधेसबाट संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेसका ८ सांसदले ल्याएको संविधान संशोधनको विधेयकभन्दा सभापति देउवाका लागि एमसीसी प्राथमिकतामा

आयात नघटाए भन्न सकिन्‍न

नेपालीहरूको भान्सामा सबभन्दा बढी प्रयोग हुने चामलदेखि दलहन र तरकारीदेखि मरमसलासम्मका कृषि उपजमा परनिर्भरता

अधिनायकवादको प्रारम्भिक लक्षण

प्रधानमन्त्री ओलीले ‘जीवन रोज्‍ने कि वैयक्तिक स्वतन्त्रता’ भन्दै व्यक्तिको स्वतन्त्रताको चाहनालाई गौण ठानेका छन् । के ओलीमा अधिनायकवादको प्रारम्भिक लक्षण देखिएको हो ? उनको सत्तालाई प्रश्न सोध्‍नै पर्ने हुन्छ ।

कांग्रेसका दुई किनारा

आगामी महाधिवेशनका सभापति दावेदार रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच सम्बन्ध सुधारको प्रयास

देउवाका १० भाइ

रामचन्द्र पौडेल र कृष्ण सिटौला समर्थकहरुलाई पद दिएर महाधिवेशनबाट फेरि सभापति हुने देउवा रणनीति

रैथानेमारा निकुञ्‍ज

“हामी बसेको थलोमा निकुञ्‍ज आएको हो, निकुञ्‍ज भएको ठाउँमा हामी गएको होइन ।” एकातिर सरकारी नीतिको प्रहार, अर्कोतिर वन्यजन्तुको आक्रमण । दुवैको मारबाट पिल्सिएका छन्, यहाँका आदिवासी ।

सन्दर्भ माघ १९ : पूर्वराजाकाे जाेगी कार्ड

अचेल ज्ञानेन्द्र सक्रिय शाही शासन फर्काउन नसके पनि राजतन्त्रको संवैधानिक पुनरावृत्ति गराउन पाए आफ्नो वंश विरासत रहने थियो भन्ने कामनासहित भेटघाट तिब्र पारिरहेका छन् । त्यसका लागि उनले हतियार बनाएका छन्– हिन्दुत्वको राजनीतिलाई ।

LOAD MORE