अनपेक्षित समयमा अपेक्षित ध्रुवीकरण #Podcast
०७२ सालपछि सुरु निरन्तरको राजनीतिक ध्रुवीकरणमा राजपा र समाजवादीले अर्को शृङ्खला रचेका छन् । यो कसरी सम्भव भयो ?
०७२ सालपछि सुरु निरन्तरको राजनीतिक ध्रुवीकरणमा राजपा र समाजवादीले अर्को शृङ्खला रचेका छन् । प्रधानमन्त्रीको अध्यादेशका कारण अनपेक्षित समयमा यो एकता गरिएको भए पनि बरियता क्रम नमिल्दा यो अड्केको थियो।
अस्तित्व संकट आउन सक्ने देखिएपछि दुई पार्टी संसद्को तेस्रो बलियो शक्तिका रूपमा मिल्न चाहेको देखिन्छ। तर एकताको कुनै सैद्धान्तिक जग छैन, केवल उपयोगिताको कोणबाट प्रेरित देखिन्छ।
नेपाल म्यागजिन पोडकास्टमा बसन्त बस्नेतको समाचार टिप्पणी सुन्नुहोस् ।
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...