मल्टिमिडिया
एकता सहमतिपछि नेताहरू । राजपा सांसद निर्जला रावतको निवास भैँसेपाटी । केशव झाको फेसबुकबाट
१० वैशाख २०७७ बुधबार
अनपेक्षित समयमा अपेक्षित ध्रुवीकरण #Podcast
०७२ सालपछि सुरु निरन्तरको राजनीतिक ध्रुवीकरणमा राजपा र समाजवादीले अर्को शृङ्खला रचेका छन् । यो कसरी सम्भव भयो ?

०७२ सालपछि सुरु निरन्तरको राजनीतिक ध्रुवीकरणमा राजपा र समाजवादीले अर्को शृङ्खला रचेका छन् । प्रधानमन्त्रीको अध्यादेशका कारण अनपेक्षित समयमा यो एकता गरिएको भए पनि बरियता क्रम नमिल्दा यो अड्केको थियो।
अस्तित्व संकट आउन सक्ने देखिएपछि दुई पार्टी संसद्को तेस्रो बलियो शक्तिका रूपमा मिल्न चाहेको देखिन्छ। तर एकताको कुनै सैद्धान्तिक जग छैन, केवल उपयोगिताको कोणबाट प्रेरित देखिन्छ।
नेपाल म्यागजिन पोडकास्टमा बसन्त बस्नेतको समाचार टिप्पणी सुन्नुहोस् ।