मल्टिमिडिया
प्रतीकात्मक तस्बिर shutterstock
१ वैशाख २०७७ सोमबार
जुडशीतल (सीके लाल) #Podcast
समयको गूढ़ता, संस्कृतिको सान्दर्भिकता, दैन्य जीवनका जटिलता, कृषकका बाध्यता, ईश्वरीय सत्ताको विकलता, शब्दको शक्ति, कविताको सौन्दर्य एवं अप्रिल वर्षाको संगीतबारे सीके लालका मुक्त अभिव्यक्ति

यस पटक घरबन्दीको शब्द चिन्तनमा समयको गूढ़ता, संस्कृतिको सान्दर्भिकता, दैन्य जीवनका जटिलता, कृषकका बाध्यता, इश्वरीय सत्ताको विकलता, शब्दको शक्ति, कविताको सौन्दर्य एवं अप्रिल वर्षाको संगीतबारे मुक्त अभिव्यक्ति ।