अजय दीक्षितका लेखहरु

नभन्ठान्नुस्, पृथ्वी तातेर मलाई के हुन्छ र !

जलवायु परिवर्तन र प्रकृति विनाश पृथ्वीबासीका लागि ठूलो चुनौती बन्न पुगेको छ । चिनियाँ राष्ट्रपति सीको हिमालय बचाउने प्रतिबद्धतालाई यही परिप्रेक्ष्यमा हेरिनुपर्छ ।

अजय दीक्षित, कार्तिक २६, २०७६

-- पुरा पढ्नुहोस् --

हरेक दिन पानी दिवस

जलवायु परिवर्तनको प्रभावसित जुध्न मानव जातिसामु तीन विकल्प छन्- हरितगृह ग्यास उत्सर्जन न्यून गर्ने, परिवर्तित अवस्थासित अभ्यस्त रहने र जे पर्छ, त्यही बेहोर्ने अर्थात् नसक्नेहरु भासिँदै जाने ।

अजय दीक्षित, वैशाख १८, २०७६

-- पुरा पढ्नुहोस् --

जलवायु परिवर्तनको सम्भावित अँध्यारो

हाम्रा हिमाललाई फुस्रो हुन नदिन कार्बन उत्सर्जन न्यून गर्नैपर्छ र यसको मुख्य जिम्मा धेरै उत्सर्जन गर्ने मुलुकहरूको हो । नेपालको कुल कार्बन उत्सर्जन खासै छैन भन्ने तर्कचाहिँ गर्ने तर ठाडो घाँटी लगाएसरह खनिज-तेल आयात गर्ने व्यवस्था स्वीकार्य हुनु हुँदैन ।

अजय दीक्षित, फाल्गुन १६, २०७५

-- पुरा पढ्नुहोस् --

हामीले छुटाएको पानी मन्थन

वातावरणीय संवेदनशीलतासहित समतामूलक समृद्ध भविष्यतर्फको यात्रामा ह्रास नल्याई पानीको भूमिका कसरी निरन्तर राख्ने ?

अजय दीक्षित, भाद्र ५, २०७५

-- पुरा पढ्नुहोस् --

प्लास्टिकको पृथ्वी

म लर्खराउँदै निकुञ्जको सूचनापाटी अगाडि पुगेँ र पढ्न लागेँ : प्लास्टिक कप गल्न २ सय ५० वर्ष लाग्छ ।

अजय दीक्षित, वैशाख २५, २०७५

-- पुरा पढ्नुहोस् --

विमानस्थलमा विपद्

दुर्घटना किन भयो ? कस्ता पाठ सिक्नुपर्छ  ? के सुझाव दिइयो ? त्यस्ता घटना दोहोरिन नदिई हवाई यात्रा सुरक्षित राख्न सरकार एवं राज्यका अंगहरूले के–कस्ता नीति लिनुपर्छ ?

अजय दीक्षित, चैत्र ९, २०७४

-- पुरा पढ्नुहोस् --