अमृता अनमोलका लेखहरु

समानुपातिकलाई हेलाहोचो किन ?

जनता आवास, कृषि स्मार्ट गाउँ, योजना छनोट लगायत सरकारका औपचारिक कार्यक्रममा समानुपातिक प्रदेशसभा सदस्यहरूलाई बेवास्ता  

अमृता अनमोल, माघ ३, २०७६

-- पुरा पढ्नुहोस् --

बस्ती–बस्तीमा उद्यम : १३ हजार उद्योगमा ७३ हजारको रोजीरोटी

पछिल्लो समय रूपन्देहीका बस्ती–बस्तीमा घरेलु तथा लघु उद्यम सुरु भएका छन् । लघु उद्यमले हजारौँलाई रोजीरोटीसमेत जुटाइदिएका छन् ।

अमृता अनमोल, पुस २४, २०७६

-- पुरा पढ्नुहोस् --

नदीजन्य पदार्थकाे राजस्वमा तीन तहका सरकारकाे तानातान

प्रदेशको कानुन संघ र स्थानीय तहले नमान्दा राजस्व संकलन प्रभावित

अमृता अनमोल, पुस १६, २०७६

-- पुरा पढ्नुहोस् --

नहरमाथि महल

डेढ सय वर्ष पुरानो नहर पुरेर धमाधम भवन ठड्याइँदै

अमृता अनमोल, मंसिर २३, २०७६

-- पुरा पढ्नुहोस् --

अस्पताल छन्, विश्वास छैन

नसा रोगपीडित बुटवल-११ का महेन्द्रप्रसाद श्रेष्ठ, ४८, तीन वर्षदेखि भारतको गोरखपुरमा उपचार गराइरहेका छन्।

अमृता अनमोल, आश्विन २६, २०७१

-- पुरा पढ्नुहोस् --