कल्पना भट्टराईका लेखहरु

क्रसर डनले निमोठेको आवाज

क्रसर डनहरूको दबदबा यतिसम्म छ कि उनीहरू आफ्नो विरोधमा आवाज उठाउनेहरूलाई कुटपीट र अंगभंग त परै जाओस्, ज्यानै लिन पनि पछि पर्दैनन् ।

कल्पना भट्टराई, पुस २८, २०७६

-- पुरा पढ्नुहोस् --

अव्यावहारिक एकीकृत बस्ती

एकीकृत बस्ती एकातिर, पशुपालन र खेतीपाती अर्कातिर

कल्पना भट्टराई, पुस २१, २०७६

-- पुरा पढ्नुहोस् --

साइबर अपराधको निशानामा बालबालिका

इन्टरनेट चलाउने बालबालिका कति सुरक्षित ?

कल्पना भट्टराई, पुस १५, २०७६

-- पुरा पढ्नुहोस् --

असफल कृषि अनुदान

कृषिमा व्यावसायिकता भित्र्याउन ल्याइएको कार्यक्रम निष्प्रभावी

कल्पना भट्टराई, घनश्याम गौतममंसिर २९, २०७६

-- पुरा पढ्नुहोस् --

‘बरु हामीलाई नेपाली होइन भनी परिचयपत्र दिनु’

एक वर्षदेखि छलफलका क्रममा रहेको नागरिकता विधेयक संसदमा विचाराधीन छ । र, प्रस्तावित प्रावधानमा सांसदहरू विभाजित छन् ।

कल्पना भट्टराई, मंसिर २३, २०७६

-- पुरा पढ्नुहोस् --

स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?

विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर

कल्पना भट्टराई, मंसिर ३, २०७६

-- पुरा पढ्नुहोस् --