किशोर नेपालका लेखहरु

प्रधानमन्त्रीज्यू, मुटु भएका सम्पादक त्यसबेला भेटिनेछन्, जब...

प्रधानमन्त्रीहरू, नीति–निर्माताहरू र उच्च पदमा रहेका प्रशासकहरूले जतिसुकै चाहना राखे पनि समाचारलाई निर्देशित बाटोमा हिँडाउन सक्दैनन् ।

किशोर नेपाल, माघ ३, २०७६

-- पुरा पढ्नुहोस् --

माड्साब : राजनीति र पत्रकारिताको मिसमास

‘माड्साब’ सम्बोधन उहाँमाथि खुल्थ्यो । उहाँ सबैका माड्साब हुनुहुन्थ्यो । अन्त्यसम्म माड्साब उपनामले छाडेन उहाँलाई ।

किशोर नेपाल, भाद्र १, २०७६

-- पुरा पढ्नुहोस् --

राजाका कवच

‘राजाको नजिक’ रहेर पनि ‘पावर’ मा थोरै पटक र थोरै समय मात्र रहे गिरि । उनका नाममा निकै हल्ला भयो– गिरि शक्तिशाली छन् ।

किशोर नेपाल, पुस ६, २०७५

-- पुरा पढ्नुहोस् --

महन्थविरुद्ध एकजुट

राष्ट्रिय जनता पार्टीमा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरका विरुद्ध ‘कू’ भएको छ ।

किशोर नेपाल, मंसिर ९, २०७५

-- पुरा पढ्नुहोस् --

[अनुभूति] सहरको दोस्रो कथा

साँच्चै बिनसित्तिको सहर भएको छ काठमाडौँ ।

किशोर नेपाल, फाल्गुन १४, २०७४

-- पुरा पढ्नुहोस् --

[अनुभूति] रमिताहरूका बीचमा

सौन्दर्यको सिर्जना एउटाले मात्रै गरेर हुने हो र ? यसका लागि जीवनका ती सबै तत्त्वको आवश्यकता पर्छ, जसको प्रतिकृति बन्न सक्दैन या भनौँ कसैले बनाउन सक्दैन ।

किशोर नेपाल, कार्तिक १, २०७४

-- पुरा पढ्नुहोस् --