कुमार नगरकोटीका लेखहरु

जब सन्ध्या हुन्छ...

यसरी त्यो सन्ध्या मेरो मृत्यु भयो । अज्ञात भूगृहको माटोमुनि म पुरिएको छु । अपितु अचेल पनि जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ ।

कुमार नगरकोटी, आश्विन १४, २०७६

-- पुरा पढ्नुहोस् --

स्वप्नदंश

पलङकी स्वप्नवती शिवानीसिंह थारुको निद्रा खलबलियो । उसको एक जोर आल्मोन्ड आँखा सिलिङमा स्थिर भयो । सिलिङमा एउटा किङसाइज्ड छेपारो थियो ।

कुमार नगरकोटी, आश्विन १, २०७६

-- पुरा पढ्नुहोस् --

मीन एक : भाम अनेक

यतिका मीन भामहरु कताबाट उत्पत्ति भए ? एउटै मान्छे पटक–पटक कसरी मर्छ ? एउटै मान्छेले विभिन्न घटनास्थलमा एकै समय कसरी यतिका वितण्डा मच्चाउन सक्छ ? खोजीको विषय भएको छ ।

कुमार नगरकोटी, भाद्र १९, २०७६

-- पुरा पढ्नुहोस् --

प्यारो ममदी !

एउटा पाठकले आफ्नो प्यारो लेखकलाई श्रद्धाञ्जली होइन, शब्दाञ्जली अर्पण गर्ने हो सायद ।

कुमार नगरकोटी, भाद्र १, २०७६

-- पुरा पढ्नुहोस् --

मोमिला, हाजिर हो !

मोमिलाले इन्स्पेक्टरसमक्ष कुरा राखी, “पाँच दिनदेखि कसैले मलाई कठघरामा बोलाइरहेछ । मलाई कविता पाठ गर्न आदेश दिँदै भनिरहेछ  : मोमिला, हाजिर हो !

कुमार नगरकोटी, श्रावण ३०, २०७६

-- पुरा पढ्नुहोस् --

इन्द्रजाल

त्यही त ! बिहान बच्चा थिएँ । तर हेर्नुस् न ! दिउँसो अधबैँसे भइगएको छु । समय निकै छली छ । इन्द्रजालजस्तो छ ।

कुमार नगरकोटी, श्रावण १५, २०७६

-- पुरा पढ्नुहोस् --