जनक नेपालका लेखहरु

एक्लै अशोक राई

सात वर्षअघि वर्गीय धार बदलेर पहिचानवादी राजनीतिमा हाम फालेका राईसित अब त्यो पुरानो साख र लोकप्रियता कहाँ !

जनक नेपाल, आश्विन २७, २०७६

-- पुरा पढ्नुहोस् --

नदोहोरिऊन् काण्ड

दसैँको सांस्कृतिक महत्व नै बिटुल्याउने गरी अर्को काण्ड भने नदोहोरियोस् । ओहोदाधारी, नेता-कार्यकर्ता र शुभेच्छुकका निम्ति अहिलेलाई यत्ति नै शुभकामना !

जनक नेपाल, आश्विन १४, २०७६

-- पुरा पढ्नुहोस् --

लालदरबारमा चिनियाँ कोचिङ

सत्तारुढ नेकपाको विचारशून्यताले सी विचारधारा भित्रिने आशंका बलियो

जनक नेपाल, आश्विन १३, २०७६

-- पुरा पढ्नुहोस् --

पैदलै समाजवादतिर ?

स्थापनाको चार दशक कटे पनि नेमकिपा खुम्चिएको खुम्चियै

जनक नेपाल, आश्विन ५, २०७६

-- पुरा पढ्नुहोस् --

आवरण « त्राहिमाम् न्यायाधीश, खस्कँदो जनआस्था

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत विराटनगरको आदेश सर्वोच्च अदालतले १७ साउनमा सदर गर्‍यो ।

जनक नेपाल, आश्विन १, २०७६

-- पुरा पढ्नुहोस् --

‘पार्टीमा यतिसम्म धोका सोचेकै थिइनँ ’

राज्यका सबै अंगमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित भइसक्दा पनि सत्तारुढ नेकपाले महिलाविहीन सचिवालय बनाएकामा उनको असन्तुष्टि छ ।

जनक नेपाल, भाद्र ३१, २०७६

-- पुरा पढ्नुहोस् --