नेपाल संवाददाताका लेखहरु

रुप ज्योतिलाई पैसा उठाएर घर नदिएको अभियोग

०७१ मा ज्योति समूहको हाउजिङ कम्पनीलाई विज्ञेन्द्रकृष्ण मल्लले १ करोड ३६ लाख रुपैयाँ दिएका थिए । पैसा लिएर घर नदिएपछि रूप ज्योति पक्राउमा परेका हुन् ।

नेपाल संवाददाता, कार्तिक २२, २०७६

-- पुरा पढ्नुहोस् --

राजाको घरदैलो :

५० वर्षअघि खोपासी भ्रमणका क्रममा स्थानीयसँग सैनिक पोसाकमा राजा महेन्द्र ।

नेपाल संवाददाता, जेष्ठ २०, २०७५

-- पुरा पढ्नुहोस् --

बुटीको बल

अहिले गाँजा सेवन गरेका कोही भेटियो भने पक्रने होइन, जहाँ भेटियो त्यहीँ नै सजाय दिएर छोड्ने गरिन्छ । गाँजा सेवनकर्तालाई शीर्षासन गर्न लगाउने र पुसअपदेखि उठबससमेत गर्न लगाउँछन् प्रहरीले ।

नेपाल संवाददाता, चैत्र १५, २०७४

-- पुरा पढ्नुहोस् --

वानप्लसको नयाँ स्मार्टफोन

चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यो निकै रुचाइएको ब्रान्ड पनि हो । अहिले आएको स्मार्टफोनलाई वानप्लस फाइभ नाम दिइएको छ ।

नेपाल संवाददाता, असार १४, २०७४

-- पुरा पढ्नुहोस् --