पर्वत पोर्तेलका लेखहरु

शम्भु राईका फ्यान सिक्किमे मन्त्री

चाम्लिङको सत्ताच्युत र नयाँ शक्तिको उदयसँगै जनतामा उब्जिएका अनेकन आशंका, नयाँ सत्ताका चुनौतीप्रति नाटकले घुमाउरो पारामा व्यंग्य कसेको देखिन्थ्यो ।

पर्वत पोर्तेल, भाद्र २, २०७६

-- पुरा पढ्नुहोस् --

खाजाको १४ हजार !

मणिपुरको नेपाली गाउँ काङ्लातोम्बीको फाँट हुँदै पहाड उक्लिएका हामी बिहान ११ बजे मोरे पुग्यौँ । भोकले पेटमा मुसा दौडन थालेका थिए ।

पर्वत पोर्तेल, श्रावण १४, २०७६

-- पुरा पढ्नुहोस् --

बदलिँदो बिहार

केही वर्षपहिले बिहारलाई होच्याएर बनाइएका धेरै किस्सा थिए । फोहोर सहरदेखि फोहोरी राजनीतिसम्म । तर 'सदावहार नेता' मानिने लालुप्रसाद यादवको सत्ता बहिर्गमनपछि बिहारको मुहार फेरिएको रहेछ ।

पर्वत पोर्तेल, वैशाख ५, २०७६

-- पुरा पढ्नुहोस् --

गोर्खाल्यान्ड त भन्नै भएन

भारतीय लोकसभा चुनावको मुखमा दार्जिलिङको मुड

पर्वत पोर्तेल, चैत्र १७, २०७५

-- पुरा पढ्नुहोस् --

सन्दीपका बंगलादेशी फ्यान

सन्दीपले अघिल्लो महिना ढाकामा बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेका थिए । इन्डियन प्रिमियर लिग (आइपीएल), बिग बास लिग (बीबीएल) मा तहल्का मच्चाएका सन्दीपले पछिल्लो समय धेरै बंगलादेशी फ्यान कमाएछन् ।

पर्वत पोर्तेल, फाल्गुन २, २०७५

-- पुरा पढ्नुहोस् --

गन्धर्वको गीतियात्रा

सारंगी रेट्दै दार्जिलिङ, सिक्किम, असमदेखि भुटानसम्म

पर्वत पोर्तेल, माघ २१, २०७५

-- पुरा पढ्नुहोस् --