पवन आचार्यका लेखहरु

कप्‍तानमा फर्किन्नँ 

मैले निकै सोचविचार गरेर कप्तानी छाड्ने निर्णय गरेको हुँ । नेपाली क्रिकेट पारस खड्काको कप्तानीपछि मात्रै सुरु भएको होइन । एउटा व्यक्तिमा कोही पनि अड्किन हुँदैन ।

पवन आचार्य, कार्तिक ४, २०७६

-- पुरा पढ्नुहोस् --

कुबेलाको बहिर्गमन

क्यानको नेतृत्व आफूअनुकूलको नआउनु र पछिल्लो समय नतिजाले पनि साथ नदिएपछि पारस कप्तानीको जस र अपजसको भारी बिसाउने मनस्थितिमा पुगिसकेका थिए ।

पवन आचार्य, कार्तिक ४, २०७६

-- पुरा पढ्नुहोस् --

स्थायी उपविजेता !

हिरो कपमा भारतीय भूमिमा उसैलाई हराउन सक्नु र समूह चरणमा महिला फुटबलको एसियाली पावरहाउस इरानलाई पराजित गर्नु नेपाली महिला फुटबल टिमको सफलता

पवन आचार्य, आश्विन ६, २०७६

-- पुरा पढ्नुहोस् --

खेलभित्र झेल

राखेपको नेतृत्वमा हुँदा ओलम्पिकलाई गाली गर्ने र त्यहाँ पुगेपछि राखेपलाई सत्तोसराप गर्ने नेपाली खेलकुदको रोग नै हो ।

पवन आचार्य, भाद्र २०, २०७६

-- पुरा पढ्नुहोस् --

स्टार बलर नचल्दा

आयोजक सिंगापुरसँगको हारपछि नेपालको दोस्रो पटक टी–ट्वान्टी विश्वकप सपना चकनाचूर

पवन आचार्य, श्रावण १७, २०७६

-- पुरा पढ्नुहोस् --

युरोपेली छायामा कोपा अमेरिका

अन्तर्राष्ट्रिय फुटबलमा युरोपको बढ्दो दबदबा

पवन आचार्य, असार १७, २०७६

-- पुरा पढ्नुहोस् --