बसन्त बस्नेतका लेखहरु

बसरुद्दिनहरूप्रति राज्य किन मौन ?

मेडिकल शिक्षाका बेथिति अध्ययन गर्न बनेका दर्जनौँ समिति र तिनका प्रतिवेदनलाई प्रकारान्तरले मिल्काउने सरकारी कार्यशैलीले चालू व्यवस्थाकै खिसी गरेको छ ।

बसन्त बस्नेत, मंसिर १, २०७६

-- पुरा पढ्नुहोस् --

हेलो सरकार, बालीनाली फौजीकिराले फाँडिसक्यो, खोइ नियन्त्रण तयारी ?

मिचाहा कीराले बर्सेनि बाली नोक्सान गरिरहेका बेला फेरि अर्को फौजी कीराको आतंक

यम बम, बसन्त बस्नेतकार्तिक २५, २०७६

-- पुरा पढ्नुहोस् --

[सम्पादकीय] कालापानीले मागेको राष्ट्रिय एकता

कालापानीमा यसपालि त्यस्तो नहोस् । नेपालले भारतलाई आफ्नो परिपक्व कूटनीतिक अडान र पहलकदमीबाट जवाफ दिनुपर्ने बेला आएको छ ।

बसन्त बस्नेत, कार्तिक २४, २०७६

-- पुरा पढ्नुहोस् --

ध्रुवीकरणको दक्षिणी डिजाइन

उत्तरको प्रेरणामा दुई कम्युनिस्ट पार्टीबीच विशाल आयतनको एकता भएको चर्चा हुँदै गर्दा मैदानकेन्द्रित दुई क्षेत्रीय पार्टी मिलाउनमा उसैगरी दक्षिणी छिमेकी भारतको सदाशय रहँदै आएको कानेखुसी स्वयं यी पार्टीकै नेताहरू गर्छन् । र, इतिहासमै पहिलोपल्ट भारतको विषयलाई लिएर यसका नेताहरू विभाजित मनोदशामा छन् ।

बसन्त बस्नेत, कार्तिक २०, २०७६

-- पुरा पढ्नुहोस् --

[सम्पादकीय] प्रधानमन्त्रीको स्वास्थ्यबारे खोजी पत्रकारिता !

नागरिकलाई आफ्नो करले पालिएका, आफूहरूप्रति उत्तरदायी व्यक्तिको स्वास्थ्यस्थितिबारे समयमा सही सूचना जान्न पाउने अधिकार छ ।

बसन्त बस्नेत, कार्तिक १७, २०७६

-- पुरा पढ्नुहोस् --

[सम्‍पादकीय] जनता मार्न खोज्ने विकासको डोजर

विवाद समाधान गर्नु साटो फरक विचार राख्नेहरूमाथि नै स्काभेटर लगाउने जुन हर्कत त्यहाँ देखियो, यसले सोच्नैपर्ने बनाएको छ– हामी कस्तो विकास गर्न खोजिरहेका छौँ ?

बसन्त बस्नेत, कार्तिक १०, २०७६

-- पुरा पढ्नुहोस् --