भास्कर गौतमका लेखहरु

विनयशील जीवनको अन्त्य

आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी राख्नेछ । 

भास्कर गौतम, मंसिर १३, २०७६

-- पुरा पढ्नुहोस् --

पुँजीवादी परोपकारका जटिलता

सकारात्मक भूमिका खेल्ने दाबी गर्दै चौधरी फाउन्डेसन पनि बलियो नेपाल अभियान सञ्चालन गर्न तम्सिएको छ । एकतर्फ पौष्टिक तत्त्व नभएको चाउचाउ बेच्ने, अर्कोतर्फ पौष्टिक खाद्यान्नमा सर्वसाधारणको पहुँच बढाउने योजना बुन्दै छ ।

भास्कर गौतम, मंसिर ३, २०७६

-- पुरा पढ्नुहोस् --

टाउका जोड्दैमा तेस्रो शक्ति बनिन्छ र ?

समाजवादी र राजपाका नेताहरुको राजनीतिक जीवनदृष्टि र कार्यशैली मिल्दैन । नयाँ संगठनभित्र केही समयपछि यो ठूलै चुनौती बन्नेछ ।

भास्कर गौतम, कार्तिक २०, २०७६

-- पुरा पढ्नुहोस् --

शान्ति र हिंसाको भाष्य

क्रान्तिकारीहरू आज वर्चस्वशालीको स्वार्थरक्षामा भासिए । उनीहरूमा परिवर्तनकामी इच्छाशक्तिको अभाव रह्यो ।

भास्कर गौतम, कार्तिक १३, २०७६

-- पुरा पढ्नुहोस् --

केन्द्रीयतावादी उपेन्द्र यादव

उपेन्द्रको यस्तो ताल देखेर एकैस्वरमा मधेसी जनगणले सोधिरहेका छन्, के मधेसी सर्वसाधारण र अन्य सीमान्तकृत समुदायले मधेसी मुक्तिको अग्रपंक्तिमा रहेको नेतृत्वबाट यस्तै अपेक्षा गर्ने हो ? 

भास्कर गौतम, आश्विन २७, २०७६

-- पुरा पढ्नुहोस् --

लोकतन्त्रमा समय

लोकतान्त्रिक व्यवस्थाको चाहना राख्ने तर सामान्यजनको समयलाई अवमूल्यन गर्ने सत्तासीनहरूको मनोवृत्ति केवल एउटा दृष्टान्त मात्र हो ।

भास्कर गौतम, आश्विन ६, २०७६

-- पुरा पढ्नुहोस् --