मनबहादुर बस्नेतका लेखहरु

'विदेशी पेन्सन थाप्नुभन्दा देशको नाम चम्काउनु ठीक'

सात महिनाभित्र संसारका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर दुर्लभ कीर्तिमान बनाउँदै छन्, म्याग्दीका निर्मल पुर्जा, ३४ । चीनको सीसापाङमा हिमालमा मात्रै उनको अदम्य साहसिक पाइला पुग्न बाँकी छ ।

मनबहादुर बस्नेत, आश्विन ३०, २०७६

-- पुरा पढ्नुहोस् --

(पुस्तक समीक्षा) सिङगिङ बाउलको अपूरो उत्खनन

सिङगिङ बाउलको उत्पत्ति थलोबारे यकिन गर्न नसके पनि यो पुस्तकमा सिङगिङ बाउलको न्वारान नेपालमा भएको प्रमाण पेस छ ।

मनबहादुर बस्नेत, आश्विन २९, २०७६

-- पुरा पढ्नुहोस् --

​​​​​​​ मध्यस्थताको महाजाल

सर्वोच्चमा रिट लाग्ने अभ्यास चलेसँगै सरल हुनुपर्ने न्यायको बाटो झनै जटिल

मनबहादुर बस्नेत, आश्विन २८, २०७६

-- पुरा पढ्नुहोस् --

'बली राजा-महाराजाको अहं हो'

दसैँको महानवमीमा मात्रै खुल्छ, वसन्तपुरस्थित तलेजु भवानीको मन्दिर । यसका आफ्नै मान्यता भएको मन्दिरका मूल पुजारी उद्धव कर्माचार्य बताउँछन् ।

मनबहादुर बस्नेत, आश्विन १३, २०७६

-- पुरा पढ्नुहोस् --

पूर्वमहारथीको अर्को घोटाला

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा भौतिक संरचना निर्माणमा भएको अनियमितताको तथ्य फेला परेको छ ।

मनबहादुर बस्नेत, आश्विन १२, २०७६

-- पुरा पढ्नुहोस् --

'सरकार सक्रिय नहुँदा बजारमा बदमासी'

चाडबाड नजिकिएसँगै सधैँजस्तो अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा सक्रियता बढाएको छ ।

मनबहादुर बस्नेत, आश्विन ९, २०७६

-- पुरा पढ्नुहोस् --