मनोज पौडेलका लेखहरु

बुद्धस्थल नै प्रदूषणको सिकार

एक दशकअघि लुम्बिनी आसपास भैरहवा–लुम्बिनी सडक खण्डसँगै उद्योग, कारखाना खुल्न थालेपछि यस क्षेत्रमा प्रदूषणको मुद्दा उठेको हो ।

मनोज पौडेल, मंसिर १८, २०७६

-- पुरा पढ्नुहोस् --

बुद्धस्थलबाट देखियो रोमाञ्चक हिमाल

घरबाट तिलौराकोट पुग्दा गजबका हिमालको दृश्यले लोभ्यायो, जुन यसअघि देखिएकै थिएन ।

मनोज पौडेल, कार्तिक ७, २०७६

-- पुरा पढ्नुहोस् --

३९ मिनेट, ११० रुपैयाँ

व्यवस्थापनको कमी हुँदा बुद्धस्थल तिलौराकोट आउने पर्यटक एकैछिन बसेर फर्किहाल्ने गरेका छन् ।

मनोज पौडेल, श्रावण ५, २०७६

-- पुरा पढ्नुहोस् --

लुम्बिनीमा नयाँ भिक्षु

साँझ ६ बज्न थाल्दा बुद्धलाई स्मरण गर्दै उनीहरुले 'आजबाट तपाईंका अनुयायी भयौँ' भन्दै सबैले हातहातमा बत्ती बाले । बत्ती छेउमा राखेर प्रार्थना गरे । साँझ छिप्पिँदै जाँदा बत्तीको प्रकाशले पवित्र उद्यानको वातावरण निकै मनमोहक बन्यो ।

मनोज पौडेल, फाल्गुन २७, २०७५

-- पुरा पढ्नुहोस् --

भिक्षु अवतार

डेढ वर्षयता लुम्बिनी आएका थाइल्यान्डको बैंकक नजिकको माइकसेमका फ्रा मोन्त्री सिङकाङले विहारभित्रको बगैँचा पनि सुन्दर बनाएका छन् । एकपटक त्यहाँ पुग्ने जोकोही उनको ‘गार्डेनिङ’ देखेर मोहक हुन्छन् ।

मनोज पौडेल, मंसिर २८, २०७५

-- पुरा पढ्नुहोस् --

हिमाली दु:ख

सरकारी बेवास्ताको सिकार पर्यटकीय स्थल

मनोज पौडेल, असार ३२, २०७५

-- पुरा पढ्नुहोस् --