मैत्या घर्ती मगरका लेखहरु

चमेरोको चोरीसिकार

मुस्किलले ३ सय ग्रामसम्मको हुने यो चमेरोलाई स्थानीय औषधीका लागि सिकार गर्छन् ।

मैत्या घर्ती मगर, आश्विन १२, २०७६

-- पुरा पढ्नुहोस् --

पुलमा पिटी

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा रहेको मोटर गुड्ने पक्की पुलमा पिटी खेल्दै गरेका स्कुले विद्यार्थी ।

मैत्या घर्ती मगर, मंसिर ७, २०७५

-- पुरा पढ्नुहोस् --

भेडाको लस्कर

कुम, तकसेराको बुकीमा भेडा चरनमा लाँदै स्थानीय । मासु, ऊन र दूधका लागि पालिने यस चौपायाबाट यहाँका कृषकले जीविकोपार्जन गर्दै आएका छन् ।

मैत्या घर्ती मगर, आश्विन १८, २०७५

-- पुरा पढ्नुहोस् --

भइयो भुतुक्कै...

रुकुमको तकसेरामा साउने संक्रान्ति मनाउने क्रममा एक युवक हिलाम्मे युवतीलाई बोकेर तस्बिर खिचाउन तम्सिए  । तर, युवतीचाहिँ लाजले भुतुक्कै ।

मैत्या घर्ती मगर, भाद्र ६, २०७५

-- पुरा पढ्नुहोस् --

मायाको जालो

रोल्पाको थबाङ गाउँमा सरकारको एकीकृत नमुना बस्ती बनाउने कार्यमा अहिले स्थानीय श्रमदानमा व्यस्त छन् । यसरी श्रमदानमा जाँदा उनीहरु आफ्ना बच्चालाई समूहगत रुपमा तारजालीभित्र सुरक्षित गरेर जाने गर्छन् ।

मैत्या घर्ती मगर, जेष्ठ ३१, २०७५

-- पुरा पढ्नुहोस् --

हिम–गलैँचा

रुकुम पुथा उत्तरगंगा गाउँपालिका हिउँ परेपछि झनै जाडोको आतंक सहिनसक्नु हुन्छ ।

मैत्या घर्ती मगर, फाल्गुन १०, २०७४

-- पुरा पढ्नुहोस् --