यमुना घलेका लेखहरु

बीउ बिजन सुरक्षा बहस

'अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु ।' हाम्रो समाजमा प्रचलित यस्ता उक्तिले गहिरो सन्देश बोकेका छन् । एक पुस्ताबाट अर्को पुस्तामा आधिकारिक गुण सार्नमा बीउको विशेष भूमिका रहन्छ ।

यमुना घले, आश्विन २८, २०७६

-- पुरा पढ्नुहोस् --

सुरक्षित भान्छाका लागि जागरुकता

उपभोक्ता सचेत नभएसम्म कसैको पनि भान्छा सुरक्षित हुन सक्दैन । उपभोक्ता संरक्षण ऐन, ०७५ ले परिभाषित गरेअनुसार उपभोक्ता भन्नाले ‘कुनै वस्तु वा सेवा उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था सम्झनुपर्छ ।’

यमुना घले, भाद्र १०, २०७६

-- पुरा पढ्नुहोस् --