यादव देवकोटाका लेखहरु

[पुस्तक समीक्षा] दमित चेतनाको बन्दी वृत्तान्त

राजा ज्ञानेन्द्रद्वारा मञ्चित शाही कदमका दिनमा सञ्चालित धरपकड, नियन्त्रण र दमनका सिलसिलामा दुई पटक बन्दी रहेका बेला लिखित डायरी हो । नेपाली भाषामाथिको आचार्यको गहिरो पकड, लेखनशैलीको उच्चता र सरलता यो पुस्तकमा खुलेर आएको छ ।

यादव देवकोटा, श्रावण १, २०७६

-- पुरा पढ्नुहोस् --

[पुस्तक समीक्षा] दीपेन्द्रको दानवीकरण

‘शाही हत्याकाण्डको साक्षी’ परिचयसहित तत्कालीन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती सुन्दरप्रताप रानालिखित पुस्तक दरबारको दुःखान्तको उपशीर्षक छ, 'राजपरिवार र संहार : मैले जसरी देखेँ' ।

यादव देवकोटा, असार ३, २०७६

-- पुरा पढ्नुहोस् --

नयाँ महेन्द्रमाला

‘नेपाल निर्माणको नालीबेली’ उपशीर्षक राखेर सुजित मैनालीको पुस्तक शिलान्यास नेपाली इतिहास लेखनको भाष्यमाथि चलिरहेको बहसमा उठ्ने गरेका अनेकन सवाल वरिपरि केन्द्रित छ ।

यादव देवकोटा, जेष्ठ ६, २०७६

-- पुरा पढ्नुहोस् --